2003-01-13 - incident - Bardiya district २०५९-०९-२९ - घटना - बर्दिया जिल्ला
Archive ref no: NCA-08725 अभिलेखालय सि. नं.: NCA-08725
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गम्भिर प्रकृति)
- कम्प्युटर अ. नं.11324
- अ. नं.568
- घटना भएको जिल्ला:बर्दिया
- गाविस:वदालपुर
- वार्ड नं.:4
- टोलको नाम:कृष्णनगर
- पीडित विवरण
- पीडितको नाम:हरिप्रसाद रिजाल
- जन्म मिति:
- साल:2014
- महिना:00
- गते:00
- उमेर:45
- स्थायी ठेगाना:
- जिल्ला:बर्दिया
- गाविस:वदालपुर
- वार्ड नं.:4
- टोल:
- अस्थायी ठेगाना:
- जिल्ला:चितवन
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:नारायणघाट
- लिङ्ग:पुरुष
- थर:रिजाल
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:कृषि
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामकृष्णप्रसाद रिजाल
- आमाको नाम:रुकुवना रिजाल
- शैक्षिक स्तर:निमावि
- आर्थिक स्तरमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:इश्वरी रिजाल
- छोराको संख्या:1
- छोरीको संख्या:3
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोYes
- विस्थापित भएको स्थान
- चितवन नारायणघाट
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- आउनेजाने गरेका छन्।
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2059-09-29
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:बर्दिया
- गाविस:वदालपुर
- वार्ड नं.:4
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:जिल्ला अस्पताल बर्दिया
- मिति:2059-09-29
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- भाडा घाट बबई नदी।
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बर्दिया बदालपुर गाविस-४ कृष्णनगरका ४५ वर्षीय हरिप्रसाद रिजाललाई ०५९ जेठ २९ गते साँझ ७ बजे माओवादीको समूहले सुराकी गरेको आरोपमा घरमा बसिरहेको अवस्थामा कव्जामा लिई लाठी प्रहार गरी घाइते बनाए। उनको उपचार गराउन सदरमुकाम गुलरिया ल्याउँदै गर्दा ०५९ जेठ ३० गते मृत्यु भयो।