2003-01-12 - incident - Pyuthan district २०५९-०९-२८ - घटना - प्युठान जिल्ला

Archive ref no: NCA-08721 अभिलेखालय सि. नं.: NCA-08721

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (दोहोरो भिडन्तमा मृत्‍यु)
  • कम्प्युटर अ. नं.11023
  • अ. नं.465
  • घटना भएको जिल्ला:प्यूठान
  • गाविस:चुजा
  • वार्ड नं.:7
  • टोलको नाम:चुजाठाडी
  • पीडित विवरण
  • पीडितको नाम:प्रकाशकुमार अधिकारी
  • जन्म मिति:
  • साल:2029
  • महिना:11
  • गते:06
  • उमेर:30
  • स्थायी ठेगाना:
  • जिल्ला:दाङ
  • गाविस:हापुर
  • वार्ड नं.:3
  • टोल:साहीपुर
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:अधिकारी
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:प्रहरी
  • कार्यालयको नामनगर प्रहरी दाङ
  • पद:सहायक निरीक्षक
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामचिन्तामणि अधिकारी
  • आमाको नाम:कमला अधिकारी
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:माया अधिकारी
  • छोराको संख्या:0
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या5
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)850000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-09-28
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:प्यूठान
  • गाविस:चुजा
  • वार्ड नं.:7
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):हापुर गाविस-३ साहीपुर निवासी प्रहरी सहायक निरीक्षक प्रकाशकुमार अधिकारीको ०५९ पुस २८ गते प्यूठानको चुजाठाडीमा एमाओवादीसँग भएको दोहोरो भिडन्तमा मृत्यु भयो। पीडित नगर प्रहर कार्यालय दाङ घोराहीबाट प्युठान काजमा गएका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री