2003-01-12 - incident - Makwanpur district २०५९-०९-२८ - घटना - मकवानपुर जिल्ला

Archive ref no: NCA-08720 अभिलेखालय सि. नं.: NCA-08720

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.2948
  • अ. नं.71
  • घटना भएको जिल्ला:मकवानपुर
  • गाविस:श्रीपुरछतीवन
  • वार्ड नं.:6
  • टोलको नाम:गरगरे
  • पीडित विवरण
  • पीडितको नाम:रुद्रबहादुर पाख्रिन रमेश
  • जन्म मिति:
  • साल:2019
  • महिना:04
  • गते:19
  • उमेर:40
  • स्थायी ठेगाना:
  • जिल्ला:मकवानपुर
  • गाविस:मकवानपुरगढी
  • वार्ड नं.:8
  • टोल:कालिखोला
  • अस्थायी ठेगाना:
  • जिल्ला:मकवानपुर
  • गाविस:मकवानपुरगढी
  • वार्ड नं.:8
  • टोल:कालिखोला
  • लिङ्ग:पुरुष
  • थर:पाख्रिन
  • जात:जनजाति
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाममाओवादी पार्टी मकवानपुर जिल्ला
  • पद:जिल्ला इन्चार्ज
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:माओवादी कार्यकर्ता
  • बाबुको नाम
  • आमाको नाम:
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:राममाया पाख्रिन
  • छोराको संख्या:2
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या1
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:छोरा छोरी र पत्नी राजनितिक कार्यकर्ता
  • आश्रितहरुको जीविकोपार्जनको आधार:नखुलेको
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रसासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-09-28
  • समय:00:00:00 AM
  • घटनास्थल
  • जिल्ला:मकवानपुर
  • गाविस:श्रीपुरछतीवन
  • वार्ड नं.:6
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):मकवानपुरनगरी गाविस ८ का ४० वर्षीय रुद्रबहादुर पाख्रिन (रमेश) को ०५९ पुस २८ गते मकवानपुरको छतिवन गाविसको जुरेलीमा सुपारीटार व्यारेकका सैनिकले नियन्त्रणमा लिएर केही समय पछिनै त्यही स्थानमा गोली हानेर हत्या गरेको। मृतक पाख्रिन मकवानपुरका इन्चार्ज थिए। उनीसँग हतियार केही थिएन।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री