2003-01-09 - incident - Panchthar district २०५९-०९-२५ - घटना - पाँचथर जिल्ला

Archive ref no: NCA-08709 अभिलेखालय सि. नं.: NCA-08709

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.5388
  • अ. नं.3
  • घटना भएको जिल्ला:पाँचथर
  • गाविस:अमरपुर
  • वार्ड नं.:1
  • टोलको नाम:भालुचोक
  • पीडित विवरण
  • पीडितको नाम:देवी प्रसाद वाग्ले
  • जन्म मिति:
  • साल:2028
  • महिना:03
  • गते:06
  • उमेर:31
  • स्थायी ठेगाना:
  • जिल्ला:पाँचथर
  • गाविस:अमरपुर
  • वार्ड नं.:2
  • टोल:काबेली
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:वाग्ले
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:राप्रपा गाउँ कमिटी समिति सह सचिव
  • बाबुको नामविष्णु भक्त वाग्ले
  • आमाको नाम:नन्दमाया वाग्ले
  • शैक्षिक स्तर:प्रमाणपत्र
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:एलीसा वाग्ले
  • छोराको संख्या:1
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-09-25
  • समय:00:00:11 PM
  • घटनास्थल
  • जिल्ला:पाँचथर
  • गाविस:अमरपुर
  • वार्ड नं.:1
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • अमरपुर-१,कावेली पाँचथर
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):अमरपुर गाविस २ निवासी काबेलीका राप्रपा गाउँ कमिटी समिती सहसचिव ३१ वर्षीय देवीप्रसाद वाग्लेलाई ताप्लेजुङगबाट गएका सुरक्षाफौजले घरमासुतीरहेकाबेला पक्राउ गरी २०५९ पुस २५ गते राती ११ बजे गोली हानी हत्या गरे। माओवादीको आरोपमा हत्या गरी मुडभेडमा मारीएको प्रचार गरीयो।सुरक्षाफौजको कमाण्ड गर्ने ब्यक्ति खुल्न सकेन।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री