2003-01-08 - incident - Morang district २०५९-०९-२४ - घटना - मोरङ जिल्ला

Archive ref no: NCA-08702 अभिलेखालय सि. नं.: NCA-08702

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (अन्य)
  • कम्प्युटर अ. नं.5554
  • अ. नं.11
  • घटना भएको जिल्ला:मोरङ
  • गाविस:हरैंचा
  • वार्ड नं.:0
  • टोलको नाम:कसनी पुल
  • पीडित विवरण
  • पीडितको नाम:शुसिल राम
  • जन्म मिति:
  • साल:2037
  • महिना:11
  • गते:06
  • उमेर:22
  • स्थायी ठेगाना:
  • जिल्ला:सप्तरी
  • गाविस:धरमपुर
  • वार्ड नं.:1
  • टोल:बलुवा
  • अस्थायी ठेगाना:
  • जिल्ला:सप्तरी
  • गाविस:धरमपुर
  • वार्ड नं.:1
  • टोल:बलुवा
  • लिङ्ग:पुरुष
  • थर:राम
  • जात:दलित
  • भाषा:मैथिली
  • घटना हुँदाको पेशा:प्रहरी
  • कार्यालयको नामइलाका प्रहरी कार्यालय उर्लार्वारी
  • पद:जवान
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामशुकदेव राम मोची
  • आमाको नाम:लडुवित देवीराम
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:मन्जु राम
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या4
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:प्रहरी प्रधान कार्यालय
  • कति रकम बराबर (रु.)125000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-09-24
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:मोरङ
  • गाविस:हरैंचा
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:कोशी अञ्चल अस्पताल िबराटनगर
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):धरमपुर गाविस-१ निवासी इलाका प्रहरी कार्यालय उर्लाबारीमा कार्यरत प्रहरी जवान सुशील रामको ०५९ पुस २४ गते माओवादीले राजमार्गमा तुलबम राखेको सूचना पाएर गएको प्रहरी टोली चढेको प्रहरी भ्यान अत्यधिक गतीका कारण कसनी पुलमा ठोक्किदा मृत्यु भयो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री