2003-01-07 - incident - Udaypur district २०५९-०९-२३ - घटना - उदयपुर जिल्ला

Archive ref no: NCA-08700 अभिलेखालय सि. नं.: NCA-08700

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.2127
  • अ. नं.46
  • घटना भएको जिल्ला:उदयपुर
  • गाविस:पञ्चवती
  • वार्ड नं.:4
  • टोलको नाम:दनुवारबेसी
  • पीडित विवरण
  • पीडितको नाम:ध्रुवप्रसाद तिम्सिना
  • जन्म मिति:
  • साल:2016
  • महिना:12
  • गते:16
  • उमेर:43
  • स्थायी ठेगाना:
  • जिल्ला:उदयपुर
  • गाविस:पञ्चवती
  • वार्ड नं.:3
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:तिम्सिना
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी, सङ्गठित सदस्य
  • बाबुको नामभक्तिविलास तिम्सिना
  • आमाको नाम:पदमदासी तिम्सिना
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:मीनकुमारी तिम्सिना
  • छोराको संख्या:3
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या4
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)200000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • त्रि.न.पा.-४
  • मिति 2060-01-20
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-09-23
  • समय:00:00:11 AM
  • घटनास्थल
  • जिल्ला:उदयपुर
  • गाविस:पञ्चवती
  • वार्ड नं.:4
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:जिल्ला अस्पताल उदयपुर
  • मिति:2059-09-24
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • त्रियुगा किनार
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):पञ्चवती गाविस-३ का ४३ वर्षीय ध्रुवप्रसाद तिम्सिनालाई २०५९ पुस २३ गते माओवादीले अपहरित प्रहरी जवान नुरप्रसाद पोख्रेललाई अपहरण मुक्त गराउन छलफल गरिरहेका बेला सेनाले घेरा हाली हानेको गोली लागी मृत्यु भएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री