2003-01-07 - incident - Lalitpur district २०५९-०९-२३ - घटना - ललितपुर जिल्ला

Archive ref no: NCA-08698 अभिलेखालय सि. नं.: NCA-08698

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.3
  • घटना:अपाङ्गता
  • कम्प्युटर अ. नं.1224
  • अ. नं.4
  • घटना भएको जिल्ला:ललितपुर
  • गाविस:गोटीखेल
  • वार्ड नं.:9
  • टोलको नाम:सेपिलागैरा
  • पीडित विवरण
  • पीडितको नाम:हरिबहादुर कुवँर
  • जन्म मिति:
  • साल:2027
  • महिना:10
  • गते:06
  • उमेर:32
  • स्थायी ठेगाना:
  • जिल्ला:ललितपुर
  • गाविस:गोटीखेल
  • वार्ड नं.:9
  • टोल:सेपिलागैरा
  • अस्थायी ठेगाना:
  • जिल्ला:ललितपुर
  • गाविस:गोटीखेल
  • वार्ड नं.:9
  • टोल:सेपिलागैरा
  • लिङ्ग:पुरुष
  • थर:कुवँर
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम.
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नाम
  • आमाको नाम:
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:गोपनी कुवँर
  • छोराको संख्या:1
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:NS
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पिडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • क्षतिपूर्ति प्राप्त भएको भए कोबाट
  • कति रकम बराबर (रु)0
  • पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) Yes
  • अपाङगता भएको अङ्ग देब्रे आँखा नदेख्ने
  • उपचार गराएको अस्पतालको नाम
  • पाटन र शिक्षण अस्पताल महाराजगंज
  • उपचार मिति 2059-09-23
  • चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-09-23
  • समय:08:00:00 PM
  • घटनास्थल
  • जिल्ला:ललितपुर
  • गाविस:गोटीखेल
  • वार्ड नं.:9
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):गोटिखेल गाविस-९ सेपिलागैरा निवासी हरिबहादुर कुवँरको बम लिएर घरमा आएका माओवादी कार्यकर्ताले साथमा बोकेको बम विस्फोटन हुँदा पेट तथा आँखामा बमको छर्रा लागि घाइते भएका थिए। जाडोको समयमा अगेनामा आगो ताप्ने क्रममा बम सक्रिय भई विस्फोट भएको थियो। विस्फोटमा पर्दा उनको पेटबाट आन्द्र बाहिर निस्केको थियो भने आँखाको ज्योति समेत गुमेको थियो। उनीहाल देब्रे आँखा नदेख्ने भएका छन्।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री