2003-01-07 - incident - Banke district २०५९-०९-२३ - घटना - बाँके जिल्ला

Archive ref no: NCA-08692 अभिलेखालय सि. नं.: NCA-08692

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.8774
  • अ. नं.316
  • घटना भएको जिल्ला:बाँके
  • गाविस:फत्तेपुर
  • वार्ड नं.:9
  • टोलको नाम:सिधनियाघाट
  • पीडित विवरण
  • पीडितको नाम:जोगिलाल यादव
  • जन्म मिति:
  • साल:1993
  • महिना:00
  • गते:00
  • उमेर:56
  • स्थायी ठेगाना:
  • जिल्ला:बाँके
  • गाविस:काम्दी
  • वार्ड नं.:8
  • टोल:कम्दी
  • अस्थायी ठेगाना:
  • जिल्ला:बाँके
  • गाविस:नेपालगञ्ज नपा
  • वार्ड नं.:17
  • टोल:शान्तिपुर
  • लिङ्ग:पुरुष
  • थर:यादव
  • जात:मधेसी
  • भाषा:अवधी
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेपाली काँग्रेस कृयाशील सदस्य
  • बाबुको नामभगौतीप्रसाद यादव
  • आमाको नाम:स्व
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:छेदना यादव
  • छोराको संख्या:2
  • छोरीको संख्या:5
  • अन्य आश्रितहरु भए संख्या1
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • नेपालगंज नपा-१३ बाँके जिल्ला प्रसासन कार्यालय अगाडि
  • मिति 2059-09-26
  • पुनस्थापित भएको भए मिति2061-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-09-23
  • समय:00:00:08 PM
  • घटनास्थल
  • जिल्ला:बाँके
  • गाविस:फत्तेपुर
  • वार्ड नं.:9
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:भेरी अंचल अस्पताल नेपालगंज
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • भारतको अयोध्या
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बाँके जिल्ला काम्दी गाविस-८ का ६६ वर्षीय जोगिलाल यादवलाई ०५९ पुस २३ गते साँझ ८ बजे घरमा बसेको अवस्थामा ३०/३५ जनाको संख्यामा आएका माओवादीले यादवसँग हतियार मागे। हतियार दिएपछि धनसम्पति लुटपाट गरी यादवलाई समेत अपहरण गरे। अपहरण पश्चात फत्तेपुर गाविस-९ सिधनिया घाट पुर्याइ गोली हानी हत्या गरे। छातीमा गोली लागेका यादवको लास २०५९ पुस २६ गते सिधनियाघाटनजिक राप्ती नदीमा घरपरिवारले भेटेका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री