2003-01-06 - incident - Bardiya district २०५९-०९-२२ - घटना - बर्दिया जिल्ला
Archive ref no: NCA-08691 अभिलेखालय सि. नं.: NCA-08691
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.3
- घटना:अपाङ्गता
- कम्प्युटर अ. नं.11317
- अ. नं.572
- घटना भएको जिल्ला:बर्दिया
- गाविस:खैरी चन्दनपुर
- वार्ड नं.:6
- टोलको नाम:खैरी
- पीडित विवरण
- पीडितको नाम:दुर्गा भट्टाराई
- जन्म मिति:
- साल:2012
- महिना:00
- गते:00
- उमेर:47
- स्थायी ठेगाना:
- जिल्ला:बर्दिया
- गाविस:खैरी चन्दनपुर
- वार्ड नं.:9
- टोल:
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:भट्टराई
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:कृषि
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा एमाले
- बाबुको नामरुपनारायण भट्टाराई
- आमाको नाम:तुलसादेवी भट्टाराई
- शैक्षिक स्तर:साक्षर
- आर्थिक स्तरमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:शारदादेवी भट्टाराई
- छोराको संख्या:2
- छोरीको संख्या:1
- अन्य आश्रितहरु भए संख्या1
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:काममा लागेका छन्
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:No
- प्राप्त भएको भए कोबाट:
- कति रकम बराबर (रु.)0
- घटनाको प्रभाव
- पिडितपक्ष विस्थापित भएकोYes
- विस्थापित भएको स्थान
- गुलरिया नपा ९
- मिति 2059-09-22
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- क्षतिपूर्ति प्राप्त भएको भए कोबाट
- कति रकम बराबर (रु)0
- पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) Yes
- अपाङगता भएको अङ्ग दाँया हात काटिएको र बाँयाहातमा रड राखेको
- उपचार गराएको अस्पतालको नाम
- भेरी अंचल अस्पताल नेपालगंज र छाउनी काठमाण्डौ
- उपचार मिति 2059-09-23
- चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
- जीवनभरी औषधी खानु पर्ने
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2059-09-22
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:बर्दिया
- गाविस:खैरी चन्दनपुर
- वार्ड नं.:6
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बर्दिया जिल्ला खैरीचन्दनपुर गाविस-६ खैरीका ४७ वर्षीय दुर्गा भट्टाराईलाई २०५९ पुस २२ गते साँझ ६ बजेतिर माओवादीको समूहले घरफर्की रहेको बेला घरमै कुरेर बसी कब्जामा लिएर सुराकी गरेको र एमालेको कार्यकर्ता भई काम गरेको भन्दै ढुङ्गामाथि हातखुट्टा राखी माथीबाट लाठीले हानी घाइते बनाए। उपचारको क्रममा उनको दाहिँने हात काटिएको छ भने बायाँ हातमा फलामको रड राखिएको छ। खुट्टा भाँचिएकोमा जोडिएको छ।