2003-01-04 - incident - Ramechhap district २०५९-०९-२० - घटना - रामेछाप जिल्ला

Archive ref no: NCA-08683 अभिलेखालय सि. नं.: NCA-08683

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • क्र.सं.:१५१
  • पीडितको नाम र थर:शान्ति तामाङ
  • ठेगाना:रामछेाप जिल्ला बिजुलीकाटे गाविस वडा नं.- ४
  • उजुरीको सङ्क्षिप्त व्यहोरा:रामछेाप जिल्ला बिजुलीकोट गाविस वडा नं.- ४ निवासी शान्ति तामाङ माओवादीबाट विस्थापित भई काठमाडौँ आई बसेकोमा पछि घर गएको अवस्थामा मिति २०५९/९/२० गते नेपाली सेनाका जवानहरूले गरिफ्तार गरी चञ्चलादेवी वनमा लगी गोली प्रहार गरी मारेको सम्बन्धमा आयोगमा उजुरी दर्ता
  • उल्लङ्घनकर्ता:नेपाली सेना
  • आयोगको निर्णय:उक्त कारबाहीमा जमि्मेवार एवम् दोषी सुरक्षाकर्मीलाई प्रचलित कानुनबमोजिम कारबाही गर्न तथा पीडित परिवारको भरणपोषणको लागि रु. २,००,०००/- क्षतिपूर्ति उपलब्ध गराउन नेपाल सरकारलाई लेखी पठाउने मिति २०६४/१०/२ को निर्णय
  • आयोबाट गरिएको सिफारिसको विवरण:च.नं. ३१३५ संरक्षण २१२ मिति २०६५/५/१३ गते प्र.म.म.प.को कायार्लयलाई आयोगको निर्णय सिफारिस गरिएको
  • कार्यान्वयनको स्थिति:प्र.म.म.का.को च.नं. ३७२ मिति २०६६/१०/२२ मा जनही रु. १,००,०००/- क्षतिपूर्तिसम्बन्धी जि.प्र.का.बाट भुक्तानी पाउने गरी निकासा फुकुवा पठाइएको भन्ने व्यहोरा रहेको शान्ति प्रक्रिया सहयोग आयोजनाको च. नं. १३८ मिति २०६६/८/२४ संलग्न भएको पत्र प्राप्त
  • कैफियत:आशिंक

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री