2003-01-04 - incident - Kailali district २०५९-०९-२० - घटना - कैलाली जिल्ला
Archive ref no: NCA-08682 अभिलेखालय सि. नं.: NCA-08682
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.2
- घटना:बेपत्ता
- कम्प्युटर अ. नं.9130
- अ. नं.18
- घटना भएको जिल्ला:कैलाली
- गाविस:भजनी
- वार्ड नं.:3
- टोलको नाम:
- पीडित विवरण
- पीडितको नाम:प्रसादी डगौरा
- जन्म मिति:
- साल:2010
- महिना:00
- गते:00
- उमेर:49
- स्थायी ठेगाना:
- जिल्ला:कैलाली
- गाविस:भजनी
- वार्ड नं.:7
- टोल:
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:चौधरी
- जात:जनजाति
- भाषा:थारु
- घटना हुँदाको पेशा:कृषि
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नाम
- आमाको नाम:बुझाउनी डगौरा
- शैक्षिक स्तर:साक्षर
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:नखुलेको
- क्षतिपुर्ती प्राप्त:NS
- प्राप्त भएको भए कोबाट:
- कति रकम बराबर (रु.)0
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2059-09-20
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:कैलाली
- गाविस:भजनी
- वार्ड नं.:3
- वेपत्ता पारिएको सूचना दिने व्यक्तिको नाम
- नाम:
- ठेगाना
- सम्पर्क टेलिफोन नम्बर:
- बेपत्ता हुनुपूर्व कुनै ठाउँमा राखिएको जानकारी भएको भए त्यस ठाउँको नाम, राख्ने संस्था वा व्यक्तिको नाम:
- पीडितलाई कुन मितिमा त्यहाँ देखिएको हो?0000-00-00
- घटनाको सम्बन्धमा पीडकपक्षसँग जानकारी माग गरिएको भए:जानकारी मागिएको मिति: 0000-00-00
- जानकारी दिने व्यक्तिको नाम:
- पद
- कार्यालय
- उनको भनाइस्थानीयवासीका अनुसार भजनी गाविस-७ निवासी ४९ वर्षीय प्रसादी डगौरालाई भजनी ब्यारेकवाट गस्तीमा गएको सेनाले गिरफ्तार गरी माओवादीको आरोपमा २०५९ पुस २० गतेदेखि बेपत्ता पारे। सो को पुष्टी हुन सकेन।