2003-01-03 - incident - Sindhupalchok district २०५९-०९-१९ - घटना - सिन्धुपाल्चोक जिल्ला

Archive ref no: NCA-08675 अभिलेखालय सि. नं.: NCA-08675

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.3
  • घटना:अपाङ्गता
  • कम्प्युटर अ. नं.4338
  • अ. नं.4
  • घटना भएको जिल्ला:सिन्धुपाल्चोक
  • गाविस:कर्थली
  • वार्ड नं.:7
  • टोलको नाम:जरुङडाँडा
  • पीडित विवरण
  • पीडितको नाम:युक्तबहादुर पाइन
  • जन्म मिति:
  • साल:2022
  • महिना:05
  • गते:20
  • उमेर:44
  • स्थायी ठेगाना:
  • जिल्ला:सिन्धुपाल्चोक
  • गाविस:वाह्रविसे
  • वार्ड नं.:4
  • टोल:कोशिङडाँडा
  • अस्थायी ठेगाना:
  • जिल्ला:सिन्धुपाल्चोक
  • गाविस:वाह्रविसे
  • वार्ड नं.:4
  • टोल:कोसिङडाँडा
  • लिङ्ग:पुरुष
  • थर:पाइन
  • जात:जनजाति
  • भाषा:तमाङ
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी, छापामार सदस्य
  • बाबुको नामदेवदोर्जे तामाङ
  • आमाको नाम:पदममाया तामाङ
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:जमुना तमाङ
  • छोराको संख्या:3
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पिडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • क्षतिपूर्ति प्राप्त भएको भए कोबाट
  • कति रकम बराबर (रु)0
  • पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) No
  • अपाङगता भएको अङ्ग दाँहिने हात र दाहिने गोडा
  • उपचार गराएको अस्पतालको नाम
  • वीर अस्पताल
  • उपचार मिति 2059-09-20
  • चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-09-19
  • समय:07:30:00 PM
  • घटनास्थल
  • जिल्ला:सिन्धुपाल्चोक
  • गाविस:कर्थली
  • वार्ड नं.:7
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बाह्रविसे गाविस-४ का युक्तबहादुर पाइनलाई ०५९ पुस १९ गते बेलुका माओवादी कार्यकर्ताले घरबाट डाकी कर्थली गाविस-७ स्थित जरुङडाँडा पुर्‍याई चोरी गरेको आरोपमा दाहिने हात र दाहिने खुट्टामा घनले ढुंगामाथी राखी किचिदिए। पीडितको शरिरको अंग चल्दैन।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री