2003-01-03 - incident - Doti district २०५९-०९-१९ - घटना - डोटी जिल्ला
Archive ref no: NCA-08669 अभिलेखालय सि. नं.: NCA-08669
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.4859
- अ. नं.32
- घटना भएको जिल्ला:डोटी
- गाविस:वर्छेन
- वार्ड नं.:8
- टोलको नाम:छेडा
- पीडित विवरण
- पीडितको नाम:सुर्यबहादुर पुनमगर
- जन्म मिति:
- साल:2039
- महिना:04
- गते:16
- उमेर:20
- स्थायी ठेगाना:
- जिल्ला:डोटी
- गाविस:लानाकेदारेश्वर
- वार्ड नं.:1
- टोल:शिवनारा
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:पुनमगर
- जात:जनजाति
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:राजनीति
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी सेक्सन कमाण्डर
- बाबुको नामलक्षीराम पुनमगर
- आमाको नाम:रीसादेवी पुनमगर
- शैक्षिक स्तर:साक्षर
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:No
- प्राप्त भएको भए कोबाट:नेपाल सरकार
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2059-09-19
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:डोटी
- गाविस:वर्छेन
- वार्ड नं.:8
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:नखुलेको
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- वर्छेन गाविस ८ छेडा
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):लानाकेदारेश्वर गाविस-१ का माओवादी सेक्सन कमाण्डर २० वर्षीय सूर्यबहादुर पुनमगरलाई २०५९ पुस १९ गते पार्टीको आन्तरिक कार्यक्रम संचालन भईरहेको समयमा १ सय जनाको संख्यामा आएका सुरक्षाकर्मीले वर्छेन गाविस-८ मा चारैतिरबाट घेरा हाली गोली प्रहार गरी हत्या गरेको थियो।