2003-01-03 - incident - Banke district २०५९-०९-१९ - घटना - बाँके जिल्ला

Archive ref no: NCA-08666 अभिलेखालय सि. नं.: NCA-08666

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (विद्युतीय धरापमा मृत्यु)
  • कम्प्युटर अ. नं.
  • अ. नं.29
  • घटना भएको जिल्ला:बाँके
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोलको नाम:
  • पीडित विवरण
  • पीडितको नाम:अर्जुन घिमिरे
  • जन्म मिति:
  • साल:2034
  • महिना:06
  • गते:11
  • उमेर:25
  • स्थायी ठेगाना:
  • जिल्ला:नुवाकोट
  • गाविस:बिदुर नपा
  • वार्ड नं.:4
  • टोल:वट्टार
  • अस्थायी ठेगाना:
  • जिल्ला:नुवाकोट
  • गाविस:बिदुर नपा
  • वार्ड नं.:4
  • टोल:वट्टार
  • लिङ्ग:पुरुष
  • थर:घिमिरे
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:सेना
  • कार्यालयको नामभैरवनाथ गण
  • पद:प्यूठ
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामवीरबहादुर घिमिरे
  • आमाको नाम:टीकाकुमारी घिमिरे
  • शैक्षिक स्तर:प्रमाणपत्र
  • आर्थिक स्तरमध्यम
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:व्यापारी
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:गृहमन्त्रालय , जिल्ला प्रशासन कार्यालय र नगरपालिका
  • कति रकम बराबर (रु.)871000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-09-19
  • समय:02:00:00 PM
  • घटनास्थल
  • जिल्ला:बाँके
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:विरेन्द्र सैनिक अस्पताल, छाउनी
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • पशुपति आर्यघाट
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):विदुर नपा-४ वट्टार का २५ वर्षीय अर्जुन घिमिरे २०५९ पुस १९ गते सुरक्षाको सिलसिलामा नेपालगंज व्यारेकबाट कोहलपुर जाँदा सडकमा माओवादीले थापेको एम्वुसमा परी मृत्यु भएको गियो। घटना भएको भोलिपल्ट लास भेटेएको थियो। उनी भैरवनाथ गणमा कार्यरत थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री