2002-12-28 - incident - Rasuwa district २०५९-०९-१३ - घटना - रसुवा जिल्ला
Archive ref no: NCA-08586 अभिलेखालय सि. नं.: NCA-08586
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.9716
- अ. नं.161
- घटना भएको जिल्ला:रसुवा
- गाविस:ठूलो गाउँ
- वार्ड नं.:1
- टोलको नाम:डाडाँगाउँ
- पीडित विवरण
- पीडितको नाम:शेरबहादुर तमाङ (समुन्द्र)
- जन्म मिति:
- साल:2041
- महिना:00
- गते:00
- उमेर:18
- स्थायी ठेगाना:
- जिल्ला:नुवाकोट
- गाविस:वेलकोट
- वार्ड नं.:3
- टोल:
- अस्थायी ठेगाना:
- जिल्ला:नुवाकोट
- गाविस:वेलकोट
- वार्ड नं.:3
- टोल:
- लिङ्ग:पुरुष
- थर:तामाङ
- जात:जनजाति
- भाषा:तमाङ
- घटना हुँदाको पेशा:कृषि
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:माओवादी, PLA
- बाबुको नामनन्दलाल तामाङ
- आमाको नाम:आइती तामाङ
- शैक्षिक स्तर:साक्षर
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2059-09-13
- समय:05:00:00 AM
- घटनास्थल
- जिल्ला:रसुवा
- गाविस:ठूलो गाउँ
- वार्ड नं.:1
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:नभएको
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- पार्टीले हत्या भएको स्थानमा गडेको
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बेलकोट गाविस-३ का १८ वर्षीय समूह भन्ने शेरबहादुर तामाङलाई २०५९ पुस १३ गते रसुवा जिल्लाको ठूलोगाउँ गाविस-१ मा सेनाले घेराहाली गोली हानी हत्या गरेका थिए।