2002-12-28 - incident - Rasuwa district २०५९-०९-१३ - घटना - रसुवा जिल्ला
Archive ref no: NCA-08583 अभिलेखालय सि. नं.: NCA-08583
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.2372
- अ. नं.33
- घटना भएको जिल्ला:रसुवा
- गाविस:ठूलो गाउँ
- वार्ड नं.:8
- टोलको नाम:ठूलोगाउँ सिरान
- पीडित विवरण
- पीडितको नाम:हरि नेपाल
- जन्म मिति:
- साल:2010
- महिना:10
- गते:13
- उमेर:50
- स्थायी ठेगाना:
- जिल्ला:नुवाकोट
- गाविस:तुप्चे
- वार्ड नं.:2
- टोल:भित्रीनेटार
- अस्थायी ठेगाना:
- जिल्ला:नुवाकोट
- गाविस:तुप्चे
- वार्ड नं.:2
- टोल:भित्रीनेटार
- लिङ्ग:पुरुष
- थर:नेपाल
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:कृषि
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी, जिल्ला कमिटी सदस्य
- बाबुको नामखडानन्द नेपाल
- आमाको नाम:अष्ठकुमारी नेपाल
- शैक्षिक स्तर:निमावि
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:सावित्री नेपाल
- छोराको संख्या:2
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय र गाविस
- कति रकम बराबर (रु.)107500
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNS
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2059-09-13
- समय:05:00:00 AM
- घटनास्थल
- जिल्ला:रसुवा
- गाविस:ठूलो गाउँ
- वार्ड नं.:1
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:नभएको
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- नभएको
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):तुप्चे गाविस-२ का ५० वर्षीय हरि नेपाललाई २०५९ पुस १३ गते विहान ५ बजे रसुवा जिल्ला ठूलोगाउँ गाविस-१ मा सेनाले घेरा हाली कब्जामा लिएर हत्या गरे।