2002-12-28 - incident - Ramechhap district २०५९-०९-१३ - घटना - रामेछाप जिल्ला

Archive ref no: NCA-08579 अभिलेखालय सि. नं.: NCA-08579

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • क्र.सं.:३५४
  • पीडितको नाम र थर:उपेन्द्रप्रसाद गुरागाईं
  • ठेगाना:रामेछाप जिल्ला प्रीति गाविस-६
  • उजुरीको सङ्क्षिप्त व्यहोरा:उजुरी नं. ३६८६, जिल्ला रामछेापप्रीतिगाउँविकास समतिविडा नं.- ६ बस्ने उपेन्द्रप्रसादगुरागाईलंाई २०५९/९/१३ गते प्रीति गाउँ विकास समितिकै वडा नं.- ६ बाट नेकपा (माओवादी) का कार्यकर्ताहरूले कब्जामा लिई स्थिति अज्ञातपारकेाले मानवअधिकार संरक्षण को लागि यस आयोगमा उजुरी पर्न आएको
  • उल्लङ्घनकर्ता:माओवादी
  • आयोगको निर्णय:निजको अवस्थाबारे अनुसन्धान जारी राख्ने र पीडति परिवारको भरणपोषणको लागि रु. १,००,०००/- अन्तरिम राहत उपलब्ध गराउन नेपाल सरकारलाई सिफारिस गरी त्यसको जानकारी नेकपा (माओवादी) का जिल्ला पार्टी सचिवलाई पत्राचार गर्ने भनी २०६६/२/२१ मा निर्णय भएको
  • आयोगबाट पठाइएको पत्रको विवरण:च.नं. १५०९ संरक्षण ३६८६ मिति २०६६/३/९ गते प्र.म.म.प.को कार्यालयलाई आयोगको निर्णय सिफारिस गरिएको
  • कार्यान्वयनको स्थिति:*शान्ति तथा पुन:निर्माण मन्त्रालयको च.नं. १५२९ मिति २०६६/३/२५ मा आयोगको निर्णय कार्यान्वयनको लागि गृह तथा शान्ति मन्त्रालयलाई लेखिएको पत्रको बोधार्थ प्राप्त, प्र.म.म.प.को कार्यालयको च. नं. ३५५ मिति २०६६/३/२५ मा आयोगको निर्णय कार्यान्वयन गर्नगृह तथा शान्ति मन्त्रालयलाई पत्राचार गरिएको बोधार्थ प्राप्त
  • कैफियत:नभएको

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री