2002-12-28 - incident - Jhapa district २०५९-०९-१३ - घटना - झापा जिल्ला
Archive ref no: NCA-08566 अभिलेखालय सि. नं.: NCA-08566
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.2
- घटना:बेपत्ता
- कम्प्युटर अ. नं.1577
- अ. नं.160
- घटना भएको जिल्ला:झापा
- गाविस:दुवागढी
- वार्ड नं.:4
- टोलको नाम:चारआली सैनीक ब्यारेक
- पीडित विवरण
- पीडितको नाम:सम्झना अधिकारी
- जन्म मिति:
- साल:2028
- महिना:09
- गते:01
- उमेर:31
- स्थायी ठेगाना:
- जिल्ला:झापा
- गाविस:सुरुङ्गा
- वार्ड नं.:9
- टोल:जामुनबाडी
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:महिला
- थर:अधिकारी
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:राजनीति
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:माओवादी
- बाबुको नामस्व. पुष्पलाल अधिकारी
- आमाको नाम:प्रेमकुमारी अधिकारी
- शैक्षिक स्तर:मावि
- आर्थिक स्तरनखुलेको
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:सरकार
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2059-09-13
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:झापा
- गाविस:दुवागढी
- वार्ड नं.:0
- वेपत्ता पारिएको सूचना दिने व्यक्तिको नाम
- नाम:
- ठेगाना
- सम्पर्क टेलिफोन नम्बर:
- बेपत्ता हुनुपूर्व कुनै ठाउँमा राखिएको जानकारी भएको भए त्यस ठाउँको नाम, राख्ने संस्था वा व्यक्तिको नाम:
- पीडितलाई कुन मितिमा त्यहाँ देखिएको हो?0000-00-00
- घटनाको सम्बन्धमा पीडकपक्षसँग जानकारी माग गरिएको भए:जानकारी मागिएको मिति: 0000-00-00
- जानकारी दिने व्यक्तिको नाम:
- पद
- कार्यालय
- उनको भनाइसुरुङ्गा गाविस ९ निवासी सम्झना अधिकारीसहित नौ जना माओवादी कार्यकर्तालाई २०५९ पुस १३ गते भारत सिलगुडी बसपर्कबाट भारतीय प्रहरीले माओवादी आरोपमा गिरफ्तार गरी सोही दिन नेपाल प्रहरीलाइ सुर्पुदर्गी गरेको र सेनाले चारआलीमा ल्याइ राखेकामा चारआलीबाटै उनीहरू बेपत्ता भएको पीडित परिवारको दावी छ। पीडितहरुको अवस्था हालसम्म अज्ञात छ।