2002-12-25 - incident - Nawalparasi district २०५९-०९-१० - घटना - नवलपरासी जिल्ला

Archive ref no: NCA-08539 अभिलेखालय सि. नं.: NCA-08539

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.9064
  • अ. नं.121
  • घटना भएको जिल्ला:नवलपरासी
  • गाविस:अमरौड
  • वार्ड नं.:4
  • टोलको नाम:पर्सावल
  • पीडित विवरण
  • पीडितको नाम:अनिरुद्रप्रसाद यादव
  • जन्म मिति:
  • साल:2031
  • महिना:04
  • गते:15
  • उमेर:28
  • स्थायी ठेगाना:
  • जिल्ला:रूपन्देही
  • गाविस:छिपागढ
  • वार्ड नं.:7
  • टोल:सुहिलिहवा
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:यादव
  • जात:मधेसी
  • भाषा:अवधी
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी
  • बाबुको नामश्यामलाल यादव
  • आमाको नाम:दीपा यादव
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:मालती यादव
  • छोराको संख्या:1
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या3
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-09-10
  • समय:05:00:00 AM
  • घटनास्थल
  • जिल्ला:नवलपरासी
  • गाविस:अमरौड
  • वार्ड नं.:4
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:नखुलेको
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:नखुलेको
  • सदगत गरिएको स्थान
  • नखुलेको
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):रुपन्देही छिपागढ गाविस-७ निवासी माओवादी कार्यकर्ता २८ वर्षीय अनिरुद्र यादव पार्टीकामका लागि ०५९ पुस १० गते नवलपरासीमा गएका बेला गस्तीमा रहेका सुरक्षाकर्मीले नियन्त्रणमा लिएर गोली प्रहार गरी हत्या गरेका थिए। यादवको शव समेत सुरक्षाकर्मी आफैले लगेका थिए । लाश नपाएका कारण परिवारले सतगत गर्न समेत पाएनन।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री