2002-12-25 - incident - Bardiya district २०५९-०९-१० - घटना - बर्दिया जिल्ला

Archive ref no: NCA-08531 अभिलेखालय सि. नं.: NCA-08531

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.1424
  • अ. नं.52
  • घटना भएको जिल्ला:बर्दिया
  • गाविस:मोतीपुर
  • वार्ड नं.:9
  • टोलको नाम:हंसनापुर
  • पीडित विवरण
  • पीडितको नाम:सीता थारु कृती
  • जन्म मिति:
  • साल:2042
  • महिना:02
  • गते:11
  • उमेर:16
  • स्थायी ठेगाना:
  • जिल्ला:बर्दिया
  • गाविस:सोरहवा
  • वार्ड नं.:2
  • टोल:जगतिया
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:महिला
  • थर:थारु
  • जात:जनजाति
  • भाषा:थारु
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी, एरिया कमिटी सदस्य
  • बाबुको नामराधाकृष्ण थारु
  • आमाको नाम:सावित्रि थारु
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या7
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-09-10
  • समय:00:00:00 AM
  • घटनास्थल
  • जिल्ला:बर्दिया
  • गाविस:मोतीपुर
  • वार्ड नं.:9
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • लास घर ल्याउन सकिएन
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बर्दिया सोरहवा गाविस-२ की १६ वर्षीय सीताथारुलाई २०५९ पुस १० गते मोतीपुर इलाका प्रहरी कार्यालयबाट आएको प्रहरीको टोलीले मोतिपुर गाविस-९ हसनापुरमा स्थानीय व्यक्तिको घरमा सुतिरहेको बेला घेरा हाली कब्जामा लिएर हत्या गर्‍यो। उनको लास हसनापुर गाउँको पूर्व रहेको सामुदायिक बनमा गाडेर गयो। सीता माओवादी कार्यकर्ता थिइन्। डरत्रासको कारण लास घर ल्याई परम्पराअनुसार सदगत र संस्कार पीडित परिवारले गर्न सकेनन्। व्यक्तिगत रुपमा पीडितको पहिचान पनि पीडित परिवार वा प्रत्यक्षदर्शीले गर्न सकेनन्।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री