2002-12-22 - incident - Bardiya district २०५९-०९-०७ - घटना - बर्दिया जिल्ला

Archive ref no: NCA-08515 अभिलेखालय सि. नं.: NCA-08515

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.2
  • घटना:बेपत्ता
  • कम्प्युटर अ. नं.1747
  • अ. नं.155
  • घटना भएको जिल्ला:बर्दिया
  • गाविस:नेउलापुर
  • वार्ड नं.:5
  • टोलको नाम:भुरिगाउ
  • पीडित विवरण
  • पीडितको नाम:सुरेश वली
  • जन्म मिति:
  • साल:2028
  • महिना:01
  • गते:05
  • उमेर:31
  • स्थायी ठेगाना:
  • जिल्ला:बर्दिया
  • गाविस:बनियाभार
  • वार्ड नं.:1
  • टोल:राजिपुर
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:वली
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामपदमबहादुर वली
  • आमाको नाम:हरिमाया वली
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:देविसरा वलि
  • छोराको संख्या:0
  • छोरीको संख्या:3
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-09-07
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:बर्दिया
  • गाविस:नेउलापुर
  • वार्ड नं.:5
  • वेपत्ता पारिएको सूचना दिने व्यक्तिको नाम
  • नाम:
  • ठेगाना
  • सम्पर्क टेलिफोन नम्बर:
  • बेपत्ता हुनुपूर्व कुनै ठाउँमा राखिएको जानकारी भएको भए त्यस ठाउँको नाम, राख्ने संस्था वा व्यक्तिको नाम:
  • पीडितलाई कुन मितिमा त्यहाँ देखिएको हो?0000-00-00
  • घटनाको सम्बन्धमा पीडकपक्षसँग जानकारी माग गरिएको भए:जानकारी मागिएको मिति: 0000-00-00
  • जानकारी दिने व्यक्तिको नाम:
  • पद
  • कार्यालय
  • उनको भनाइबर्दिया बनियाभार गाविस-१ राजिपुरका ३१ वर्षीय सुरेश वलीलाई २०५९ पुस ७ गते नेउलापुर गाविस-५ भुरिगाउँमा मासु किन्न गएको अवस्थामा इलाका प्रहरी कार्यालय नेउलापुरबाट प्रहरी निरीक्षक यमबहादुर गैरेको नेतृत्वमा आएको १० जनाको समूहले पक्राउ गर्‍यो। वलीलाई तत्काल जिल्ला प्रहरी कार्यालयमा लगियो। २०५९ पुस ११ गतेसँग पक्राउ परेका सुरेशका बाबु पदम वलीलाई छाडे। २०५९ पुस १९ गते पीडित परिवारले जिल्ला प्रहरी कार्यालयमा भेटेको बताए। ०५९ पुस २० गते प्रहरीकहाँ लग्यो के गर्‍यो थाहा भएन। प्रहरीलाई सोद्धा माओवादीको तालिम गर्ने क्याम्प देखाउन लैजाँदा भागेपछि पछिबाट गोली चलाएको तर लास नभेटेको बताए। सुरेश वली बेपत्ता पारिँदा जिल्ला प्रहरी कार्यालय बर्दियामा एसपी रविप्रताप राणा, डिएसपी रणबहादुर गौतम र प्रहरी निरीक्षक केदार कोइराला कार्यरत थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री