2002-12-21 - incident - Sankhuwasabha district २०५९-०९-०६ - घटना - संखुवासभा जिल्ला

Archive ref no: NCA-08513 अभिलेखालय सि. नं.: NCA-08513

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • क्र.सं.:३१६
  • पीडितको नाम र थर:गोविन्द गिरी
  • ठेगाना:सखंवुासभा जिल्ला खाँदवारी गाविस वडा नं.- २
  • उजुरीको सङ्क्षिप्त व्यहोरा:सखंवुासभा जिल्ला खाँदवारी गाविस वडा नं.- २ कागोविन्द गिरीलाई मिति २०५९/९/६ गते माओवादीका कार्यकर्ताले अपहरण गरी बेपत्ता बनाएकाले खाजे तलास गरी सकशु ल मुक्त गराई पाऊँ भनी पर्न आएको उजुरी
  • उल्लङ्घनकर्ता:-
  • आयोगको निर्णय:वनरक्षक गोविन्द गिरीलाई सुराकीको आरोपमा ने.क.पा. (माओवादी) ले अपहरण गरी मारेको तथ्य माओवादीका तत्कालीन जिल्ला सत्रे्कटेरीले विज्ञप्तिसमेत निकाली स्वीकार गरिसकेकोले अपराधी पत्ता लगाई प्रचलित फौजदारी कानुनबमोजिम फौजदारी अपराधमा कारबाही गर्न र मृतकका परिवारलाई रु. ३,००,०००/- क्षतिपूर्ति दिन नेपाल सरकारलाई सिफारिस गर्ने भनी मिति २०६६/५/९ मा निर्णय भएको
  • आयोगबाट गरिएको सिफारिस विवरण:च. नं. २४१ संरक्षण २४९, विराटनगर मिति २०६६/६/६ गते प्र.म.म.प.को कार्यालयलाई आयोगको निर्णय सिफारिस गरिएको
  • कार्यान्वयनको स्थिति:-
  • कैफियत:नभएको

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री