2002-12-21 - incident - Myagdi district २०५९-०९-०६ - घटना - म्याग्दी जिल्ला
Archive ref no: NCA-08511 अभिलेखालय सि. नं.: NCA-08511
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (दोहोरो भिडन्तमा मृत्यु)
- कम्प्युटर अ. नं.5941
- अ. नं.10
- घटना भएको जिल्ला:म्याग्दी
- गाविस:सिङ्गा
- वार्ड नं.:6
- टोलको नाम:सोता
- पीडित विवरण
- पीडितको नाम:कमबहादुर रोका
- जन्म मिति:
- साल:2042
- महिना:06
- गते:02
- उमेर:17
- स्थायी ठेगाना:
- जिल्ला:म्याग्दी
- गाविस:दरवाङ
- वार्ड नं.:5
- टोल:दुखु
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:रोका
- जात:जनजाति
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:राजनीति
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी सेक्सन कमाण्डर
- बाबुको नामविरबहादुर रोका
- आमाको नाम:मनीमाया रोका
- शैक्षिक स्तर:निमावि
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालयबाट
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2059-09-06
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:म्याग्दी
- गाविस:सिङ्गा
- वार्ड नं.:6
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:नखुलेको
- मिति:0000-00-00
- चिकित्सकको नाम:नखुलेको
- सदगत गरिएको स्थान
- बेनी म्याग्दी
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):दरवाङ गाविस-५ निवासी कमबहादुर रोकाले सिङा गाविस-६ मा ०५९ पुस ५ गते दिउँसो सुरक्षाकर्मीलाई लक्षित गरी एम्बुस थाप्ने क्रममा नेपाली सेनाले गोली प्रहार गरी घाइते भए पछि गिरफ्तार गरी पुन गोली हानी हत्या गरेको थियो। गर्दा घटनास्थलमै मृत्यू भयो। गस्तीको सेना तातोपानीबाट सदरमुकाम तर्फ फर्कने क्रममा म्याग्दीनदी पारी पट्टी बरंजा गाविसको पुछारमा रहेका कमबहादुरले विधुतिय धराप विस्फोट गराएका थिए। लगतै सेनाले गोली चलाउँदा उनको घटनास्थलमा मृत्यु भएको थियो।