2002-12-18 - incident - Dang district २०५९-०९-०३ - घटना - दाङ जिल्ला
Archive ref no: NCA-08470 अभिलेखालय सि. नं.: NCA-08470
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (दोहोरो भिडन्तमा मृत्यु)
- कम्प्युटर अ. नं.9265
- अ. नं.95
- घटना भएको जिल्ला:दाङ
- गाविस:कोइलावास
- वार्ड नं.:5
- टोलको नाम:रन्जु
- पीडित विवरण
- पीडितको नाम:कुलप्रसाद भण्डारी
- जन्म मिति:
- साल:2026
- महिना:05
- गते:01
- उमेर:33
- स्थायी ठेगाना:
- जिल्ला:प्यूठान
- गाविस:खैरा
- वार्ड नं.:1
- टोल:
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:भण्डारी
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:प्रहरी
- कार्यालयको नामकोइलाबास प्रहरी चौकी दाङ
- पद:प्रहरी हवल्दार
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामदधिराम भण्डारी
- आमाको नाम:विष्णुदेवि भण्डारी
- शैक्षिक स्तर:प्रमाणपत्र
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:देवी भण्डारी विनाकुमारी भण्डारी
- छोराको संख्या:5
- छोरीको संख्या:3
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:नखुलेको
- क्षतिपुर्ती प्राप्त:NS
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
- कति रकम बराबर (रु.)750000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNS
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2059-09-03
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:दाङ
- गाविस:कोइलावास
- वार्ड नं.:5
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):खैरा गाविस-१ निवासी ३३ वर्षीय प्रहरी हवल्दार पदमप्रसाद भणडारीको दाङको कोइलाबास स्थित प्रहरी चौकीमा २०५९ पुस ३ गते माओवादीले आक्रमण गर्दा भएको दोहोरो भिडन्तमा परि मृत्यु भएको थियो।