2002-12-18 - incident - Bara district २०५९-०९-०३ - घटना - बारा जिल्ला

Archive ref no: NCA-08464 अभिलेखालय सि. नं.: NCA-08464

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (अन्य)
  • कम्प्युटर अ. नं.8322
  • अ. नं.41
  • घटना भएको जिल्ला:बारा
  • गाविस:अमृतगञ्ज
  • वार्ड नं.:0
  • टोलको नाम:सिम्रौनागढ
  • पीडित विवरण
  • पीडितको नाम:विरेन्द्र गिरी
  • जन्म मिति:
  • साल:0000
  • महिना:00
  • गते:00
  • उमेर:0
  • स्थायी ठेगाना:
  • जिल्ला:बारा
  • गाविस:इनरवामाल
  • वार्ड नं.:2
  • टोल:बतरा
  • अस्थायी ठेगाना:
  • जिल्ला:बारा
  • गाविस:इनरवामाल
  • वार्ड नं.:2
  • टोल:बतरा
  • लिङ्ग:पुरुष
  • थर:गिरी
  • जात:मधेसी
  • भाषा:भोजपुरी
  • घटना हुँदाको पेशा:अन्य
  • कार्यालयको नामनेपाल प्रहरीका पुर्व प्रहरी
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामहरिशंकर गिरी
  • आमाको नाम:नैना गिरी
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:रीता गिरी मानन्धर
  • छोराको संख्या:1
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • भक्तपुर
  • मिति 2059-09-04
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • भक्तपुर माइतीम नै वस्ने गरेको।
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-09-03
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:बारा
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • लास पाएको स्थानमा
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):इनरुवामाल गाविस २ का विरेन्द्र गिरीको २०५९ पुस ३ गते माओवादीले हत्या गरेको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री