2002-12-18 - incident - Bajura district २०५९-०९-०३ - घटना - बाजुरा जिल्ला
Archive ref no: NCA-08463 अभिलेखालय सि. नं.: NCA-08463
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.2137
- अ. नं.81
- घटना भएको जिल्ला:बाजुरा
- गाविस:पाण्डुसेन
- वार्ड नं.:9
- टोलको नाम:कालेगाड
- पीडित विवरण
- पीडितको नाम:गगन सिंह
- जन्म मिति:
- साल:2043
- महिना:08
- गते:11
- उमेर:16
- स्थायी ठेगाना:
- जिल्ला:बाजुरा
- गाविस:पाण्डुसेन
- वार्ड नं.:5
- टोल:पिरेकोट
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:सिहं
- जात:नखुलेको
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:विद्यार्थी
- कार्यालयको नामसत्य मा बि पाण्दुसैन
- पद:
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामबागमल सिह
- आमाको नाम:जानकी सिंह
- शैक्षिक स्तर:निमावि
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय बाजुरा
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- परिवार बिस्थापित भएन
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2059-09-03
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:बाजुरा
- गाविस:पाण्डुसेन
- वार्ड नं.:9
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:नभएको
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- परम्परानुसार कालेगाउ खोलामा
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):पाण्डुसेन गाविस ५ निवासी १६ वर्षीय गगन सिंहको २०५९ पुस ३ गते पाण्डुसेन गाविस ९ कालेगाउँमा नुहाइ रहेका अवस्थामा सेनाको गस्ती टोलीले चलाएको गोलीबाट मृत्यु भयो।