2002-12-14 - incident - Gorkha district २०५९-०८-२८ - घटना - गोरखा जिल्ला

Archive ref no: NCA-08436 अभिलेखालय सि. नं.: NCA-08436

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (दोहोरो भिडन्तमा मृत्‍यु)
  • कम्प्युटर अ. नं.5198
  • अ. नं.7
  • घटना भएको जिल्ला:गोरखा
  • गाविस:ताकुकोट
  • वार्ड नं.:5
  • टोलको नाम:तार्कुकोट
  • पीडित विवरण
  • पीडितको नाम:प्रेमबहादुर थापा
  • जन्म मिति:
  • साल:2035
  • महिना:06
  • गते:18
  • उमेर:24
  • स्थायी ठेगाना:
  • जिल्ला:तनहुँ
  • गाविस:जामुने
  • वार्ड नं.:2
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:थापा
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:प्रहरी
  • कार्यालयको नामनेपाल प्रहरी चौकी वरपाक गोर्खा
  • पद:असइ
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामखमानसिंह थापा
  • आमाको नाम:सनिसरा थापा
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:नानुमाया थापा
  • छोराको संख्या:2
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)750000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-08-28
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:गोरखा
  • गाविस:ताकुकोट
  • वार्ड नं.:5
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:पशिचमाञ्चल क्षे० अस्पताल पोखरा
  • मिति:2059-01-04
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • देउघाट स्थित नारायणी नदिमा
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):जामुने गाविस-२ निवासी प्रहरी जवान प्रेमबहादुर थापाको २०५९ कार्तिक २८ गते गोरखाको ताकुकोट गाविसमा रहेको इलाका प्रहरी कार्यालयमा एमाओवादीका कार्यकर्ताको आक्रमण पछि भएको दोहोरो भिडन्तमा परी घटना स्थलमै मृत्यु भएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री