2002-12-13 - incident - Kavre district २०५९-०८-२७ - घटना - काभ्रेपलाञ्चोक जिल्ला
Archive ref no: NCA-08433 अभिलेखालय सि. नं.: NCA-08433
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.8399
- अ. नं.67
- घटना भएको जिल्ला:काभ्रेपलाञ्चोक
- गाविस:भूम्लुटार
- वार्ड नं.:5
- टोलको नाम:
- पीडित विवरण
- पीडितको नाम:बद्री तिवारी
- जन्म मिति:
- साल:2037
- महिना:01
- गते:31
- उमेर:22
- स्थायी ठेगाना:
- जिल्ला:काभ्रेपलाञ्चोक
- गाविस:पोखरी चौरी
- वार्ड नं.:7
- टोल:लिसेपानी पात्लेखेत
- अस्थायी ठेगाना:
- जिल्ला:काभ्रेपलाञ्चोक
- गाविस:पोखरी चौरी
- वार्ड नं.:7
- टोल:लिसेपानी पात्लेखेत
- लिङ्ग:पुरुष
- थर:तिवारी
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:राजनीति
- कार्यालयको नामनेकपा माओवादी
- पद:कार्यकर्ता
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी, कार्यकर्ता
- बाबुको नामटंकप्रसाद तिवारी
- आमाको नाम:कृष्णमाया तिवारी
- शैक्षिक स्तर:साक्षर
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:नखुलेको
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:Yes
- कतै काममा लागेको भए कामको प्रकृति:घरव्यवहारमा रहेको
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकार
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2059-08-27
- समय:00:08:00 PM
- घटनास्थल
- जिल्ला:काभ्रेपलाञ्चोक
- गाविस:भूम्लुटार
- वार्ड नं.:5
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:पोष्टमार्टम नगरेको
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- घटनास्थल नजिकै
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):पोखरीचौरी गाविस ७ का बद्री तिवारीको २०५९ मंसिर २७ गते सुरक्षाकर्मीले गोली प्रहार गरी हत्या गरेको थियो। नेकपा माओवादीले भुम्लुटार गाविसमा शहिदहरूको सम्झनामा स्वागतद्वार बनाइ कार्यक्रमको आयोजना गरेको जानकारी पाएर गएको सुरक्षाफौजले रातको ८ बजे गोली चलाउदा उनको मृत्यु भएको थियो। पीडितको शव केही दिन पछि माओवादीहरूले नै खाल्डो खनी पुरेको बताइयो।