2002-12-12 - incident - Kavre district २०५९-०८-२६ - घटना - काभ्रेपलाञ्चोक जिल्ला

Archive ref no: NCA-08426 अभिलेखालय सि. नं.: NCA-08426

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (आफ्नै बम बिश्फोटबाट मृत्‍यु)
  • कम्प्युटर अ. नं.9285
  • अ. नं.119
  • घटना भएको जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:मिल्चे
  • वार्ड नं.:6
  • टोलको नाम:महांकाल
  • पीडित विवरण
  • पीडितको नाम:ज्ञानबहादुर मोत्तान (ज्ञानु)
  • जन्म मिति:
  • साल:2035
  • महिना:09
  • गते:28
  • उमेर:24
  • स्थायी ठेगाना:
  • जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:भीमखोरी
  • वार्ड नं.:8
  • टोल:फुस्रेडाडा
  • अस्थायी ठेगाना:
  • जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:भीमखोरी
  • वार्ड नं.:8
  • टोल:फुस्रेडाडा
  • लिङ्ग:पुरुष
  • थर:मोतान
  • जात:जनजाति
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नामनेकपा माओवादी
  • पद:कार्यकर्ता
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी, कार्यकर्ता
  • बाबुको नामसूर्यमान मोत्तान
  • आमाको नाम:माइली मोतान
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:घरव्यवहारमा रहेको
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-08-26
  • समय:00:08:00 PM
  • घटनास्थल
  • जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:मिल्चे
  • वार्ड नं.:6
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:पोष्टमार्टम नगरेको
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • परिवारले लास नै नपाएको
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):भीमखोरी गाविसका ज्ञानबहानुर मोत्तानको २०५९ मंसिर २६ गते राति मिल्चे गाविस-६ मा नेकपा (माओवादी) उपत्यका कमिटीका कार्यकर्ताहरूले बोकी हिडेको बम विष्फोट हुँदा घटनास्थलमै मृत्यु भयो। कम्मरमा भिरेको उत्त बम बेलुकी सुत्ने बेलामा फुकाल्न लाग्दा पड्किएको थियो। माओवादीले उनलाई जनमुत्ति सेनाका होनाहार योद्धा भनेर भन्यो। उता माओवादीले भने आफ्‍नो कार्यकर्ता लामाको प्रहरीले गोली हानी हत्या गरेको आरोप आफ्नो प्रकाशन मार्फत लगाए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री