2002-12-12 - incident - Kailali district २०५९-०८-२६ - घटना - कैलाली जिल्ला
Archive ref no: NCA-08421 अभिलेखालय सि. नं.: NCA-08421
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.2
- घटना:बेपत्ता
- कम्प्युटर अ. नं.4799
- अ. नं.21
- घटना भएको जिल्ला:कैलाली
- गाविस:रामशिखरझाला
- वार्ड नं.:7
- टोलको नाम:सिमथरी
- पीडित विवरण
- पीडितको नाम:तेजराज बिनाडी
- जन्म मिति:
- साल:2035
- महिना:05
- गते:25
- उमेर:24
- स्थायी ठेगाना:
- जिल्ला:डोटी
- गाविस:सातफेरी
- वार्ड नं.:7
- टोल:जोराघाट
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:बिनाडी
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:विद्यार्थी
- कार्यालयको नामनखुलेको
- पद:
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:सर्वसाधरण
- बाबुको नामपदम राज बिनाडी
- आमाको नाम:लक्ष्मीदेवि विनाडी
- शैक्षिक स्तर:स्नातक
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:NS
- प्राप्त भएको भए कोबाट:नखुलेको
- कति रकम बराबर (रु.)0
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोYes
- विस्थापित भएको स्थान
- रामशिखरझाला कैलाली
- मिति 2058-11-11
- पुनस्थापित भएको भए मिति2065-12-02
- पुनस्थापित नभएको भए हालको अवस्था
- नखुलेको
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2059-08-26
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:कैलाली
- गाविस:रामशिखरझाला
- वार्ड नं.:7
- वेपत्ता पारिएको सूचना दिने व्यक्तिको नाम
- नाम:
- ठेगाना
- सम्पर्क टेलिफोन नम्बर:
- बेपत्ता हुनुपूर्व कुनै ठाउँमा राखिएको जानकारी भएको भए त्यस ठाउँको नाम, राख्ने संस्था वा व्यक्तिको नाम:
- पीडितलाई कुन मितिमा त्यहाँ देखिएको हो?0000-00-00
- घटनाको सम्बन्धमा पीडकपक्षसँग जानकारी माग गरिएको भए:जानकारी मागिएको मिति: 0000-00-00
- जानकारी दिने व्यक्तिको नाम:छत्र चन्द र ऋषि बिनाडी
- पद
- कार्यालय
- उनको भनाइसातफेरी गाविस-७ का २४ वर्षीय तेजराज बिनाडीलाई २०५९ मंसिर २६ गते कैलाली जिल्ला रामशीखरझाला गाविस-७ घरमा बसिरहेको समयमा माओवादी कार्यकर्ताहरुले तपाईसँग काम छ भनी लगेपछि सम्पर्कमा आएनन् पटकपटक माओवादीसँग जानकारी माग गरिएकोमा आनाकानी गरी वेवास्ता गरेको।