2002-12-11 - incident - Bardiya district २०५९-०८-२५ - घटना - बर्दिया जिल्ला
Archive ref no: NCA-08416 अभिलेखालय सि. नं.: NCA-08416
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.350
- अ. नं.123
- घटना भएको जिल्ला:बर्दिया
- गाविस:मानपुर टपरा
- वार्ड नं.:5
- टोलको नाम:भोगपुर
- पीडित विवरण
- पीडितको नाम:भक्तबहादुर क्षेत्री
- जन्म मिति:
- साल:2013
- महिना:01
- गते:01
- उमेर:46
- स्थायी ठेगाना:
- जिल्ला:बाँके
- गाविस:वागेश्वरी
- वार्ड नं.:2
- टोल:सिर्भोजनसिल
- अस्थायी ठेगाना:
- जिल्ला:बर्दिया
- गाविस:मानपुर टपरा
- वार्ड नं.:5
- टोल:भोगपुर
- लिङ्ग:पुरुष
- थर:क्षेत्री
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:कृषि
- कार्यालयको नाम
- पद:सर्वसाधारण
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामलक्ष्मण क्षेत्री
- आमाको नाम:भैरी क्षेत्री
- शैक्षिक स्तर:मावि
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:सरस्वती देवी क्षेत्री
- छोराको संख्या:2
- छोरीको संख्या:1
- अन्य आश्रितहरु भए संख्या1
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:व्यापारी
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
- कति रकम बराबर (रु.)250000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2059-08-25
- समय:00:06:45 PM
- घटनास्थल
- जिल्ला:बर्दिया
- गाविस:मानपुर टपरा
- वार्ड नं.:5
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:पोस्टमार्टम नभएको
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- बाके बागेशव्री गाविस २
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बागेश्रवरी गाविस-२ का ४६ वर्षीय भक्तबहादुर क्षेत्रीलाई बर्दिया जिल्ला मानपुरटपरा गाविस-५ स्थित आफनै घरमा रहेको अवस्थामा ०५९ मंसिर २५ गते साँझ ६.४५ बजे माओवादीले सुराकीको आरोपमा घर बाहिर आँगनमा निकाली लट्ठी र चक्कुले हिर्काए। घाइतेलाई उपचार गर्न गुलिरया लैजाँदै गर्दा सोही दिन मृत्यु भयो। घरमा ४।५ जना को समूहमा आएका माओवादीले मृतकको श्रीमती कान्छो छोरा आशिष र ठूला छोरा अमृतलाइ घर भित्र थुनेर कुटेका थिए। कुटिपटपश्चात माओवादीहरु नारा लगाउँदै गए।