2002-12-11 - incident - Banke district २०५९-०८-२५ - घटना - बाँके जिल्ला

Archive ref no: NCA-08415 अभिलेखालय सि. नं.: NCA-08415

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.2
  • घटना:बेपत्ता
  • कम्प्युटर अ. नं.10505
  • अ. नं.24
  • घटना भएको जिल्ला:बाँके
  • गाविस:उढरापुर
  • वार्ड नं.:2
  • टोलको नाम:पुरैनी
  • पीडित विवरण
  • पीडितको नाम:प्रतिमा गौतम
  • जन्म मिति:
  • साल:2037
  • महिना:12
  • गते:08
  • उमेर:22
  • स्थायी ठेगाना:
  • जिल्ला:बाँके
  • गाविस:सीतापुर
  • वार्ड नं.:7
  • टोल:वि वोरिङ
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:महिला
  • थर:गौतम
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:विद्यार्थी
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:अनेरास्ववीयु क्रान्तिकारी बाँके एरिया कमिटी सदस्य
  • बाबुको नामकान्तुराम गौतम
  • आमाको नाम:यमसरा गौतम
  • शैक्षिक स्तर:प्रमाणपत्र
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:नखुलेको
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-08-25
  • समय:00:00:03 PM
  • घटनास्थल
  • जिल्ला:बाँके
  • गाविस:उढरापुर
  • वार्ड नं.:2
  • वेपत्ता पारिएको सूचना दिने व्यक्तिको नाम
  • नाम:
  • ठेगाना
  • सम्पर्क टेलिफोन नम्बर:
  • बेपत्ता हुनुपूर्व कुनै ठाउँमा राखिएको जानकारी भएको भए त्यस ठाउँको नाम, राख्ने संस्था वा व्यक्तिको नाम:
  • पीडितलाई कुन मितिमा त्यहाँ देखिएको हो?0000-00-00
  • घटनाको सम्बन्धमा पीडकपक्षसँग जानकारी माग गरिएको भए:जानकारी मागिएको मिति: 0000-00-00
  • जानकारी दिने व्यक्तिको नाम:
  • पद
  • कार्यालय
  • उनको भनाइसीतापुर गाविस-७ निवासी अनेरास्ववियू क्रान्तिकारी एरिया कमिटी सदस्य २२ वर्षीय प्रतिमा गौतम बाँक जिल्लाको विद्यार्थी संगठनको अधिवेशनको तयारीको क्रममा उढरापुर गाविस-२ पुरैनी गाँउमा रहेको अवस्थामा ०५९ मंसिर २५ गते दिउँसो ३ बजे इलाका प्रहरी कार्यालय धनौलीका प्रहरीले गाँउ घेरा हाली गिरफ्तार गरी बेपत्ता पारे। गिरफ्तार पश्चात कुट्दै नजिकको सिमलको रुखसम्म पुर्याइ जीपमा राखेर प्रहरीले उनलाई लगेका थिए। सो ठाँउमा रहेका अन्य माओवादी कार्यकर्ता भागे भने उनी भाग्न नसकेपछि प्रहरीले पक्राउ गरेको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री

Reference Documents | दस्तवेज