2002-12-09 - incident - Bhojpur district २०५९-०८-२३ - घटना - भोजपुर जिल्ला

Archive ref no: NCA-08406 अभिलेखालय सि. नं.: NCA-08406

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.2
  • घटना:बेपत्ता
  • कम्प्युटर अ. नं.9906
  • अ. नं.3
  • घटना भएको जिल्ला:भोजपुर
  • गाविस:बोया
  • वार्ड नं.:6
  • टोलको नाम:बोया
  • पीडित विवरण
  • पीडितको नाम:धनबहादुर तामाङ
  • जन्म मिति:
  • साल:2014
  • महिना:01
  • गते:00
  • उमेर:45
  • स्थायी ठेगाना:
  • जिल्ला:भोजपुर
  • गाविस:बोया
  • वार्ड नं.:6
  • टोल:बोया
  • अस्थायी ठेगाना:
  • जिल्ला:भोजपुर
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:तामाङ
  • जात:जनजाति
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नामनभएको
  • पद:नखुलेको
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नभएको
  • बाबुको नामपदमबहादुर तामाङ
  • आमाको नाम:नखुलेको
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:नखुलेको
  • छोराको संख्या:2
  • छोरीको संख्या:2
  • अन्य आश्रितहरु भए संख्या2
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:नलागेको
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सकारबाट
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-08-23
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:भोजपुर
  • गाविस:बोया
  • वार्ड नं.:6
  • वेपत्ता पारिएको सूचना दिने व्यक्तिको नाम
  • नाम:
  • ठेगाना
  • सम्पर्क टेलिफोन नम्बर:
  • बेपत्ता हुनुपूर्व कुनै ठाउँमा राखिएको जानकारी भएको भए त्यस ठाउँको नाम, राख्ने संस्था वा व्यक्तिको नाम:स्थानीय प्रत्क्षदर्शीहरु
  • पीडितलाई कुन मितिमा त्यहाँ देखिएको हो?2059-08-23
  • घटनाको सम्बन्धमा पीडकपक्षसँग जानकारी माग गरिएको भए:जानकारी मागिएको मिति: 0000-00-00
  • जानकारी दिने व्यक्तिको नाम:नखुलेको
  • पद
  • सैनिक
  • कार्यालय
  • शाही नेपाली सैनिक
  • उनको भनाइबोया गाविस-६ का कृषक धनबहादुर तामाङ्गलाई संखुवासभा जिल्लाको सदरमुकाम खाँदबारीबाट ०५९ साल मंसिर २३ गते गस्तीमा आएको सुरक्षाफौजले माओवादी आरोपमा घरैबाट गिरफ्तार गरेर खाँदबारीस्थित व्यारेकमा लगेपछि उनको अवस्था हालसम्म पनि अज्ञात रहेको छ। उनलाई गिरफ्तार गरेर लगेदेखि सेनाले कुनै तथ्य सार्वजनिक नगरेको पीडित परिवारले जनायो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री