2002-12-08 - incident - Kailali district २०५९-०८-२२ - घटना - कैलाली जिल्ला
Archive ref no: NCA-08398 अभिलेखालय सि. नं.: NCA-08398
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.7383
- अ. नं.91
- घटना भएको जिल्ला:कैलाली
- गाविस:मसुरिया
- वार्ड नं.:8
- टोलको नाम:ऐठापुर
- पीडित विवरण
- पीडितको नाम:कांग्रेस चौधरी
- जन्म मिति:
- साल:2036
- महिना:08
- गते:21
- उमेर:23
- स्थायी ठेगाना:
- जिल्ला:कैलाली
- गाविस:मसुरिया
- वार्ड नं.:8
- टोल:ऐठापुर
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:चौधरी
- जात:आदिवासी
- भाषा:थारु
- घटना हुँदाको पेशा:राजनीति
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:माओवादी
- बाबुको नामओहदार चौधरी
- आमाको नाम:सोहनीदेवी चौधरी
- शैक्षिक स्तर:मावि
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:2
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:No
- प्राप्त भएको भए कोबाट:
- कति रकम बराबर (रु.)0
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2059-08-22
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:कैलाली
- गाविस:मसुरिया
- वार्ड नं.:8
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- सेनाले आफै सँग लिएर गएका
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):मसुरिया गाविस-८ निवासी २३ वर्षीय काग्रेस चौधरीको सेनाले ऐठा बजारमा क्यारम वोर्ड खेलीरहेको अवस्थामा २०५९ मंसीर २२ गते सेनाले लखेटेर गोली हानी हत्या गरेको थियो। मृतकले ऐठा बजारमा धान गाउँ किन्ने तथा वेच विखनको व्यापार गदै आएका थिए।