2002-12-07 - incident - Lamjung district २०५९-०८-२१ - घटना - लमजुङ जिल्ला
Archive ref no: NCA-08392 अभिलेखालय सि. नं.: NCA-08392
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (विद्युतीय धरापमा मृत्यु)
- कम्प्युटर अ. नं.3491
- अ. नं.108
- घटना भएको जिल्ला:लमजुङ
- गाविस:वेसीशहर
- वार्ड नं.:0
- टोलको नाम:
- पीडित विवरण
- पीडितको नाम:रघुनाथ ढकाल
- जन्म मिति:
- साल:2030
- महिना:12
- गते:26
- उमेर:29
- स्थायी ठेगाना:
- जिल्ला:मकवानपुर
- गाविस:मनहरी
- वार्ड नं.:7
- टोल:ज्यामिरे
- अस्थायी ठेगाना:
- जिल्ला:मकवानपुर
- गाविस:मनहरी
- वार्ड नं.:7
- टोल:ज्यामिरे
- लिङ्ग:पुरुष
- थर:ढकाल
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:प्रहरी
- कार्यालयको नामजिल्ला प्रहरी कार्यालय लम्जुङ
- पद:प्रहरी जवान
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामराम प्रसाद ढकाल
- आमाको नाम:चण्डीका ढकाल
- शैक्षिक स्तर:नखुलेको
- आर्थिक स्तरनखुलेको
- वैवाहिक स्थिति:नखुलेको
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:नखुलेको
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:स्थानीय प्रशासनबाट र नेपाल प्रहरी बाट
- कति रकम बराबर (रु.)850000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNS
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2059-08-21
- समय:00:00:00 AM
- घटनास्थल
- जिल्ला:लमजुङ
- गाविस:नखुलेको
- वार्ड नं.:0
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:पोखरा मणीपाल
- मिति:2059-08-23
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- हेटौडा
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):मनहरी गविस ७ निवासी प्रहरी जवान २९ वर्षीय रघुनाथ ढकालको ०५९ मंसिर २१ गते लमजजुङको बेशीशहरमा माओवादीले थापेको विद्युतीय धरापमा परी मृत्यु भएको थियो।