2002-12-06 - incident - Surkhet district २०५९-०८-२० - घटना - सुर्खेत जिल्ला

Archive ref no: NCA-08388 अभिलेखालय सि. नं.: NCA-08388

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.3258
  • अ. नं.80
  • घटना भएको जिल्ला:सुर्खेत
  • गाविस:छिन्चु
  • वार्ड नं.:4
  • टोलको नाम:बोटेचौर
  • पीडित विवरण
  • पीडितको नाम:सुनिता बिक
  • जन्म मिति:
  • साल:2040
  • महिना:10
  • गते:20
  • उमेर:19
  • स्थायी ठेगाना:
  • जिल्ला:सल्यान
  • गाविस:कालीमाटीरामपुर
  • वार्ड नं.:7
  • टोल:बराचौर
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:महिला
  • थर:बिक
  • जात:दलित
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी जनसेना
  • बाबुको नामनिमबहादुर बि क
  • आमाको नाम:दिल कुमारी बि क
  • शैक्षिक स्तर:प्रावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:नखुलेको
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार र नेपाल रेडक्रस सोसाइटी
  • कति रकम बराबर (रु.)110000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-08-20
  • समय:06:00:00 PM
  • घटनास्थल
  • जिल्ला:सुर्खेत
  • गाविस:साहारे
  • वार्ड नं.:4
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनास्थलमा
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):कालीमाटी गाविस-७ बराचौर निवासी नेकपा माओवादी जनमुक्ति सेना प्लाटुन कमाण्डर सदस्य १९ वर्षीय सुनिता बिकलाई २०५९ मंसिर २० गते छिन्चु ब्यारेकबाट आएको सेनाले सुर्खेत मालारानी गाविस खरीगैराबाट गिरफ्तार गरी लगेर सोही जिल्लाको छिन्चु गाविस-४ बोटेचौरको जङ्गलमा लगी गोली हानेर हत्या गरे।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री