2002-12-04 - incident - Nuwakot district २०५९-०८-१८ - घटना - नुवाकोट जिल्ला

Archive ref no: NCA-08373 अभिलेखालय सि. नं.: NCA-08373

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.2486
  • अ. नं.52
  • घटना भएको जिल्ला:नुवाकोट
  • गाविस:चौघडा
  • वार्ड नं.:3
  • टोलको नाम:४०० वगर
  • पीडित विवरण
  • पीडितको नाम:दिनेश लामिछाने
  • जन्म मिति:
  • साल:2039
  • महिना:07
  • गते:21
  • उमेर:20
  • स्थायी ठेगाना:
  • जिल्ला:नुवाकोट
  • गाविस:वागेश्वरी
  • वार्ड नं.:4
  • टोल:ढुंगेचौर
  • अस्थायी ठेगाना:
  • जिल्ला:नुवाकोट
  • गाविस:वागेश्वरी
  • वार्ड नं.:4
  • टोल:ढुंगेचौर
  • लिङ्ग:पुरुष
  • थर:लामिछाने
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी, प्लाटुन सदस्य
  • बाबुको नामरोमप्रसाद लामिछाने
  • आमाको नाम:सावित्री लामिछाने
  • शैक्षिक स्तर:नखुलेको
  • आर्थिक स्तरमध्यम
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:नखुलेको
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • काठमाण्डौं
  • मिति 2066-00-00
  • पुनस्थापित भएको भए मिति2063-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-08-18
  • समय:01:00:00 PM
  • घटनास्थल
  • जिल्ला:नुवाकोट
  • गाविस:चौघडा
  • वार्ड नं.:3
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:भएन
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बागेश्वरी गाविस-४ ढुगेपौरका २० वर्षीय दिनेश लामिछाने २०५९ मङ्सिर १८ गते पार्टीको काममा चौघडा गाविसमा जाँदा तादी बगरमा नुहारेको अवस्थामा सेनाले चारैतिरबाट घेरा हाली गिरफ्तार गरेर सोही ठाउँमा गोली हानी हत्या गरे।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री