2002-12-04 - incident - Kapilvastu district २०५९-०८-१८ - घटना - कपिलवस्तु जिल्ला

Archive ref no: NCA-08372 अभिलेखालय सि. नं.: NCA-08372

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (अन्य)
  • कम्प्युटर अ. नं.1603
  • अ. नं.91
  • घटना भएको जिल्ला:कपिलवस्तु
  • गाविस:खुरुहुरिया
  • वार्ड नं.:5
  • टोलको नाम:देवीपुर
  • पीडित विवरण
  • पीडितको नाम:दिलमान नेपाली
  • जन्म मिति:
  • साल:2011
  • महिना:05
  • गते:09
  • उमेर:48
  • स्थायी ठेगाना:
  • जिल्ला:कपिलवस्तु
  • गाविस:खुरुहुरिया
  • वार्ड नं.:5
  • टोल:देवीपुर
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:नेपाली
  • जात:दलित
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:सर्वसाधारण
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामकर्णविर दमाई
  • आमाको नाम:काली नेपाली
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:विन्जेरा दमई
  • छोराको संख्या:3
  • छोरीको संख्या:2
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:ज्यालादारी
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:नपाएको।
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • पत्थयरदेहीया गाविस ८ त्रिपालनगर
  • मिति 2064-05-30
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • हाल पनि विस्थापित अवस्थामा
  • पीडक पक्ष
  • गैर राज्य अज्ञात
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-08-18
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:कपिलवस्तु
  • गाविस:खुरुहुरिया
  • वार्ड नं.:5
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:लुम्विनी अञ्चल अस्पताल बुटवल
  • मिति:2059-08-19
  • चिकित्सकको नाम:नखुलेको
  • सदगत गरिएको स्थान
  • सुराईखोला
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):खुरुहुरीया गाविस ५ का देवीपुरका ४८ वर्षीय दिलमान नेपालीलाई २०५९ मंसिर १८ गते राती घरमा सुतिरहेको अवस्थामा राती ११ बजे ५।६ जनाको संख्यामा आएको एक अज्ञात हतियारधारी समूहले गोली हानी घाइते तुल्याएकोमा उपचारको लागी बुटवल अञ्चल अस्पतालमा उपचारको क्रममा सोही दिन मृत्यु भयो। पीडित परिवारले हालसम्म राहत पाएका छैनन्।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री