2002-12-04 - incident - Dang district २०५९-०८-१८ - घटना - दाङ जिल्ला

Archive ref no: NCA-08365 अभिलेखालय सि. नं.: NCA-08365

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.5010
  • अ. नं.10
  • घटना भएको जिल्ला:दाङ
  • गाविस:लक्ष्मीपुर
  • वार्ड नं.:3
  • टोलको नाम:बेलुवा
  • पीडित विवरण
  • पीडितको नाम:हेलुराम चौधरी
  • जन्म मिति:
  • साल:2037
  • महिना:00
  • गते:00
  • उमेर:22
  • स्थायी ठेगाना:
  • जिल्ला:दाङ
  • गाविस:लक्ष्मीपुर
  • वार्ड नं.:3
  • टोल:बेलुवा
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:चौधरी
  • जात:जनजाति
  • भाषा:थारु
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नाममानवहादुर चौधरी
  • आमाको नाम:काली चौधरी
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:जानकी चौधरी
  • छोराको संख्या:1
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या4
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-08-18
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:दाङ
  • गाविस:लक्ष्मीपुर
  • वार्ड नं.:3
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:महेन्द्र अस्पताल
  • मिति:2059-08-19
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • बेलुवा दाङ
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):लक्ष्मीपुर गाविस-३ बेलुवा निवासी २२ वर्षीय हेलुराम चौधरीको २०५९ मंसीर १८ गते गाँउमै पेन्डिया खाइरहेको बेला घोराही व्यारेकबाट गएको शाही नेपाली सेनाले सोही ठाउँमा गोली हानी हत्या गरेको थियो। पीडित सर्वसाधारण थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री