2002-12-03 - incident - Kalikot district २०५९-०८-१७ - घटना - कालिकोट जिल्ला

Archive ref no: NCA-08356 अभिलेखालय सि. नं.: NCA-08356

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.3
  • घटना:अपाङ्गता
  • कम्प्युटर अ. नं.4039
  • अ. नं.320
  • घटना भएको जिल्ला:कालिकोट
  • गाविस:रकु
  • वार्ड नं.:2
  • टोलको नाम:लुसा
  • पीडित विवरण
  • पीडितको नाम:राधिका भट्ट न्यौपाने
  • जन्म मिति:
  • साल:2049
  • महिना:08
  • गते:21
  • उमेर:17
  • स्थायी ठेगाना:
  • जिल्ला:कालिकोट
  • गाविस:फुकोट
  • वार्ड नं.:7
  • टोल:पलातिवाडा
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:महिला
  • थर:भट्ट
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:विद्यार्थी
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामविष्णु भट्ट
  • आमाको नाम:अम्मसरा भट्ट
  • शैक्षिक स्तर:प्रमाणपत्र
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:टेकराज न्यौपाने
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या9
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पिडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • क्षतिपूर्ति प्राप्त भएको भए कोबाट
  • कति रकम बराबर (रु)0
  • पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) No
  • अपाङगता भएको अङ्ग दाँया दुट्टामा गोली लागि अशक्त भउको
  • उपचार गराएको अस्पतालको नाम
  • काठमाण्डौ पुतलीबजार
  • उपचार मिति 2059-08-21
  • चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
  • औषधि नखाइ राखेको
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-08-17
  • समय:00:00:01 PM
  • घटनास्थल
  • जिल्ला:कालिकोट
  • गाविस:फुकोट
  • वार्ड नं.:2
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):फुकोट गाविस १० वर्षिय राधिका भट्ट न्यौपानेलाई ०५९ मंसिर १७ गते इलाका प्रहरि चौकी कोटवाडाबाट आएको सेनाको टोलीले विद्यालयमा पढिरहेको अवस्थामा सेनाको टोलीले दाया खुट्टामा गोली हानि अशक्त बनाए। उनीलाई हिडनमा समस्या छ।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री