2002-12-01 - incident - Siraha district २०५९-०८-१५ - घटना - सिराहा जिल्ला

Archive ref no: NCA-08342 अभिलेखालय सि. नं.: NCA-08342

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.7008
  • अ. नं.81
  • घटना भएको जिल्ला:सिराहा
  • गाविस:विष्णुपुरकट्टी
  • वार्ड नं.:0
  • टोलको नाम:मडाइल खोला
  • पीडित विवरण
  • पीडितको नाम:रामकुमार मण्डल
  • जन्म मिति:
  • साल:2027
  • महिना:00
  • गते:00
  • उमेर:32
  • स्थायी ठेगाना:
  • जिल्ला:सिराहा
  • गाविस:भवानीपुर
  • वार्ड नं.:3
  • टोल:भवानीपुर
  • अस्थायी ठेगाना:
  • जिल्ला:सिराहा
  • गाविस:भवानीपुर
  • वार्ड नं.:3
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:खत्वे मण्डल
  • जात:दलित
  • भाषा:मैथिली
  • घटना हुँदाको पेशा:ज्यालादारी
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:माओवादी कार्यकर्ता
  • बाबुको नामविन्देश्वर मण्डल
  • आमाको नाम:बेचनी देवी
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:फूलकुमारी
  • छोराको संख्या:1
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या12
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन का.,रेडक्रस
  • कति रकम बराबर (रु.)110000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-08-15
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:सिराहा
  • गाविस:विष्णुपुरकट्टी
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:पोस्टमार्टम बारे खुल्न नसकेको
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • लास परिवारजनले नपाएकोले सदगत नभएको
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):भवानीपुर प्र.ध. गाविस ३ निवासी माओवादी कार्यकर्ता ३२ वर्षीय रामकुमार खत्वे मण्डललाई २०५९ मंसिर १५ गते माओवादी संगठनको सामान पुर्याउन गइरहेको अवस्थामा नेपाली सेनाले गिरफ्तार गरी बिष्णुपुरकट्टी गाविसको एकान्त स्थलमा लगी गोली हानी हत्या गरे। पीडित परिवारले लास पाउन नसकेका कारण सदगत् गर्न नसकिएको बताए। मृत्युका बारेमा रेडियो सुनेर थाहा पाएको पीडित परिवारले भनाइ थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री