2002-12-01 - incident - Kapilvastu district २०५९-०८-१५ - घटना - कपिलवस्तु जिल्ला

Archive ref no: NCA-08339 अभिलेखालय सि. नं.: NCA-08339

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.2
  • घटना:बेपत्ता
  • कम्प्युटर अ. नं.2053
  • अ. नं.6
  • घटना भएको जिल्ला:कपिलवस्तु
  • गाविस:गुगौली
  • वार्ड नं.:0
  • टोलको नाम:नोसारा जंगलबाट
  • पीडित विवरण
  • पीडितको नाम:राधेश्याम कलवार
  • जन्म मिति:
  • साल:2020
  • महिना:01
  • गते:15
  • उमेर:39
  • स्थायी ठेगाना:
  • जिल्ला:कपिलवस्तु
  • गाविस:खुरुहुरिया
  • वार्ड नं.:7
  • टोल:खानखजानी
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:कलवार
  • जात:मधेसी
  • भाषा:अवधी
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामजनकप्रसाद कलवार
  • आमाको नाम:सिवपति कलवार
  • शैक्षिक स्तर:प्रावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:पारुनी कलवार
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:दिल्लीमा
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:नपाएको।
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-08-15
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:कपिलवस्तु
  • गाविस:गुगौली
  • वार्ड नं.:7
  • वेपत्ता पारिएको सूचना दिने व्यक्तिको नाम
  • नाम:
  • ठेगाना
  • सम्पर्क टेलिफोन नम्बर:
  • बेपत्ता हुनुपूर्व कुनै ठाउँमा राखिएको जानकारी भएको भए त्यस ठाउँको नाम, राख्ने संस्था वा व्यक्तिको नाम:नखुलेको
  • पीडितलाई कुन मितिमा त्यहाँ देखिएको हो?0000-00-00
  • घटनाको सम्बन्धमा पीडकपक्षसँग जानकारी माग गरिएको भए:जानकारी मागिएको मिति: 0000-00-00
  • जानकारी दिने व्यक्तिको नाम:मिठाइलाल चौहान
  • पद
  • सचिव
  • कार्यालय
  • न्यायकालागी द्धन्द्ध पीडित समाज
  • उनको भनाइखुरुहुरीया गाविस-७ निवासी ३९ बर्षीय राधेश्याम कलवारलाई २०५८ मंसिर १५ गते घरबाट खर काट्न जंगल गएको बेला माओवादीले जंगलबाटै अपहरण गरेको कुरा जंगल गएका व्यक्तिले बताए। उनको हाल सम्म अवस्था अज्ञात रहेको भएतापनि गाविसले मृत्यू दर्ता बनाएको छ। सरकारले मृतकलाई १ लाख दिने भएपछि परिवारले मृत्यु दर्ता गरेका हुन्।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री