2002-11-29 - incident - Surkhet district २०५९-०८-१३ - घटना - सुर्खेत जिल्ला
Archive ref no: NCA-08319 अभिलेखालय सि. नं.: NCA-08319
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गम्भिर प्रकृति)
- कम्प्युटर अ. नं.836
- अ. नं.237
- घटना भएको जिल्ला:सुर्खेत
- गाविस:रामघाट
- वार्ड नं.:7
- टोलको नाम:पाटीहाल्ना
- पीडित विवरण
- पीडितको नाम:कर्णबहादुर वुढा
- जन्म मिति:
- साल:2036
- महिना:10
- गते:20
- उमेर:30
- स्थायी ठेगाना:
- जिल्ला:सुर्खेत
- गाविस:रामघाट
- वार्ड नं.:8
- टोल:ठोलकरेली
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:वुढा
- जात:जनजाति
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:प्रहरी
- कार्यालयको नामनेपाल प्रहरी
- पद:जवान
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामतुलबहादुर बुढा
- आमाको नाम:आसी वुढा
- शैक्षिक स्तर:मावि
- आर्थिक स्तरनखुलेको
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:केराकुमारी वुढा
- छोराको संख्या:1
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकार शान्ति मन्त्रालय
- कति रकम बराबर (रु.)700000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNS
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2059-08-13
- समय:00:00:08 PM
- घटनास्थल
- जिल्ला:सुर्खेत
- गाविस:रामघाट
- वार्ड नं.:7
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:जिल्ला अस्पताल सुर्खेत
- मिति:2059-08-14
- चिकित्सकको नाम:न्हुच्छेमान डगोल
- सदगत गरिएको स्थान
- सुर्खेत छिन्चु गाविस
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):मृतकको आफन्तको अनुसार निज व्यक्तिलाई आफ्नो ड्युटी रहेको समयमा २०५९ मंसिर १३ गते माओवादी पाटीका जनसेनाले आफ्नो नियन्त्रणमा लिएको दुइ दिनपछि मंसिर १५ गते रामघाट स्थितको जंगलमा लास फेला परेको र उनलाई माओवादी सेनाको जवानहरुले गोली हानी हत्या गरेको स्थानियबासी निजको आफन्त र प्रहरी कार्यालयद्वारा जानकारी गराए।