2002-11-29 - incident - Lalitpur district २०५९-०८-१३ - घटना - ललितपुर जिल्ला

Archive ref no: NCA-08318 अभिलेखालय सि. नं.: NCA-08318

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.2
  • घटना:बेपत्ता
  • कम्प्युटर अ. नं.2617
  • अ. नं.1
  • घटना भएको जिल्ला:ललितपुर
  • गाविस:डुकुछाप
  • वार्ड नं.:0
  • टोलको नाम:
  • पीडित विवरण
  • पीडितको नाम:कौशिल्या पोखरेल (सरीता)
  • जन्म मिति:
  • साल:2037
  • महिना:02
  • गते:10
  • उमेर:22
  • स्थायी ठेगाना:
  • जिल्ला:नुवाकोट
  • गाविस:थानापती
  • वार्ड नं.:9
  • टोल:खनियाचौर
  • अस्थायी ठेगाना:
  • जिल्ला:नुवाकोट
  • गाविस:थानापती
  • वार्ड नं.:9
  • टोल:खनियाचौर
  • लिङ्ग:महिला
  • थर:पोखरेल
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:विद्यार्थी
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी, जिल्ला कमिटी सदस्य अनेमसंघ क्रान्तीकारी जिल्ला सदस्य
  • बाबुको नामरामप्रसाद पोखरेल
  • आमाको नाम:हिरामाया
  • शैक्षिक स्तर:प्रमाणपत्र
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:साधुराम देवकोटा (प्रशान्त)
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय र जिल्ला विकास समिति
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-08-13
  • समय:05:00:00 AM
  • घटनास्थल
  • जिल्ला:ललितपुर
  • गाविस:डुकुछाप
  • वार्ड नं.:0
  • वेपत्ता पारिएको सूचना दिने व्यक्तिको नाम
  • नाम:
  • ठेगाना
  • सम्पर्क टेलिफोन नम्बर:
  • बेपत्ता हुनुपूर्व कुनै ठाउँमा राखिएको जानकारी भएको भए त्यस ठाउँको नाम, राख्ने संस्था वा व्यक्तिको नाम:भैरवनाथ गणमा राखेको हिमाल शर्माले वताएको तर मिति थाहा नभएको
  • पीडितलाई कुन मितिमा त्यहाँ देखिएको हो?0000-00-00
  • घटनाको सम्बन्धमा पीडकपक्षसँग जानकारी माग गरिएको भए:जानकारी मागिएको मिति: 0000-00-00
  • जानकारी दिने व्यक्तिको नाम:च्यान्टे पराजुली
  • पद
  • सुविदार
  • कार्यालय
  • उनको भनाइथानापती गाविस-९ की २२ वर्षीया कौशल्या पोखरेललाई २०५९ मङ्सिर १३ गते ललितपुर जिल्ला डुकुछाप गाविसबाट गिरफ्तार गरी लगेकोमा ६ महिनापछिसम्म श्री भैरवनाथ गणमा देखिए पनि हालसम्म उनी बेपत्ता रहेकी छिन्। तर परिवारले मृत्यु भएको भनी मृत्यु दर्ता प्रमाणपत्र लिई राहत लिएका छन्।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री

Reference Documents | दस्तवेज