2002-11-29 - incident - Bajura district २०५९-०८-१३ - घटना - बाजुरा जिल्ला

Archive ref no: NCA-08312 अभिलेखालय सि. नं.: NCA-08312

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.3
  • घटना:अपाङ्गता
  • कम्प्युटर अ. नं.4043
  • अ. नं.322
  • घटना भएको जिल्ला:बाजुरा
  • गाविस:जगन्नाथ
  • वार्ड नं.:4
  • टोलको नाम:
  • पीडित विवरण
  • पीडितको नाम:पहले वुढा
  • जन्म मिति:
  • साल:2041
  • महिना:01
  • गते:17
  • उमेर:19
  • स्थायी ठेगाना:
  • जिल्ला:कालिकोट
  • गाविस:माल्कोट
  • वार्ड नं.:5
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:वुढा
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:कमिसार
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:ने क पा माओबादी सेना
  • बाबुको नामरंगे वुढा
  • आमाको नाम:विपा वुढा
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनखुलेको
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:खिमा वुढा
  • छोराको संख्या:0
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या3
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पिडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • क्षतिपूर्ति प्राप्त भएको भए कोबाट
  • कति रकम बराबर (रु)0
  • पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) No
  • अपाङगता भएको अङ्ग दाँया वाया खुट्टामा गोली लागेको
  • उपचार गराएको अस्पतालको नाम
  • भारत बम्बै
  • उपचार मिति 2059-01-22
  • चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
  • औषधि खाइरहन पर्ने
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-08-13
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:बाजुरा
  • गाविस:जगन्नाथ
  • वार्ड नं.:4
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):कालिकोट जिल्ला माल्कोट गाविस- ५ का १९ वर्षीय पहले बुढलाई ०५९ मंसिर १३ गते जिल्ला सदरमुकाम बाजुराबाट आएको सुरक्षा सेनाले माओवादीको आरोपमा गोली प्रहार गर्दा दुवै खुट्टामा गोली लागी अशक्त भएको थियो। पीडितको हात पनि अशक्त छ।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री