2002-11-25 - incident - Sarlahi district २०५९-०८-०९ - घटना - सर्लाही जिल्ला

Archive ref no: NCA-08282 अभिलेखालय सि. नं.: NCA-08282

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.6892
  • अ. नं.29
  • घटना भएको जिल्ला:सर्लाही
  • गाविस:लौकट
  • वार्ड नं.:4
  • टोलको नाम:हिरापुर
  • पीडित विवरण
  • पीडितको नाम:मीनप्रसाद हुमागाई
  • जन्म मिति:
  • साल:2034
  • महिना:00
  • गते:00
  • उमेर:25
  • स्थायी ठेगाना:
  • जिल्ला:सर्लाही
  • गाविस:राजघाट
  • वार्ड नं.:2
  • टोल:नेवारटोल
  • अस्थायी ठेगाना:
  • जिल्ला:सर्लाही
  • गाविस:राजघाट
  • वार्ड नं.:2
  • टोल:नेवारटोल
  • लिङ्ग:पुरुष
  • थर:हुमागाई
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:अन्य
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी, साधारण कार्यकर्ता
  • बाबुको नामसोमहरि हुमागाई
  • आमाको नाम:तिलरुपा हुमागाई
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:व्यापारी
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • काठमाण्डौं
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • काठमाण्डौंमा सामान्य ज्यालादारी गरेर वसिरहेको।
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-08-09
  • समय:08:00:00 PM
  • घटनास्थल
  • जिल्ला:सर्लाही
  • गाविस:लौकट
  • वार्ड नं.:4
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:जिल्ला अस्पताल, मलंगवा
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • वाग्मती नदी
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):राजघाट गाविस-२ का माओवादी कार्यकर्ता २५ वर्षीय मीनप्रसाद हुमागाईलाई ०५९ मंसिर ८ गते राजघाट गाविस-४ खाल्टेवजारबाट सुरक्षाकार्मीले गिरफ्तार गरेकोमा ०५९ मङ्सिर ९ गते लौकट गाविस हिरापुर व्यारेज नजिकै गोली हानी हत्या गरे।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री