2002-11-25 - incident - Kapilvastu district २०५९-०८-०९ - घटना - कपिलवस्तु जिल्ला

Archive ref no: NCA-08271 अभिलेखालय सि. नं.: NCA-08271

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.1784
  • अ. नं.115
  • घटना भएको जिल्ला:कपिलवस्तु
  • गाविस:हरिहरपुर
  • वार्ड नं.:1
  • टोलको नाम:हरिहरपुर जंगल
  • पीडित विवरण
  • पीडितको नाम:बुधई अहिर
  • जन्म मिति:
  • साल:2032
  • महिना:04
  • गते:10
  • उमेर:27
  • स्थायी ठेगाना:
  • जिल्ला:कपिलवस्तु
  • गाविस:वरकलपुर
  • वार्ड नं.:9
  • टोल:फलेपुर
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:अहिर
  • जात:मधेसी
  • भाषा:अवधी
  • घटना हुँदाको पेशा:जागीर
  • कार्यालयको नामजिल्ला वन कार्यालय अन्तरगत चम्पापुर रेन्जपोष्ठ
  • पद:पियन
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामचुलई अहिर
  • आमाको नाम:सुकुती अहिर
  • शैक्षिक स्तर:प्रावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:गुन्जा अहिर
  • छोराको संख्या:2
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:नपाएको।
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-08-09
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:कपिलवस्तु
  • गाविस:हरिहरपुर
  • वार्ड नं.:1
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:जिल्ला अस्पताल तौलिहवा
  • मिति:2059-08-10
  • चिकित्सकको नाम:नखुलेको
  • सदगत गरिएको स्थान
  • गुडुरुका नदीमा
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):वरकहपुर गाविस-९ निवासी ३३ वर्षीय बुधई अहिरलाई ०५९ मंसिर ९ गते राती ४/५ जनाको स‍ख्यामा आएका माओवादी कार्यकर्ताले घरबाट केही काम छ भनी बोलाएर हरिहरपुर गाविस-१ स्थित गाउँ नजिकको जंगलमा लगी बन्चरोको पासले हानी हत्या गरेका थिए। माओवादीको सुराकी गरेको आरोपमा हत्या भएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री