2002-11-24 - incident - Bhojpur district २०५९-०८-०८ - घटना - भोजपुर जिल्ला

Archive ref no: NCA-08263 अभिलेखालय सि. नं.: NCA-08263

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.6432
  • अ. नं.11
  • घटना भएको जिल्ला:भोजपुर
  • गाविस:गुप्तेश्वर
  • वार्ड नं.:4
  • टोलको नाम:चप्लेटी
  • पीडित विवरण
  • पीडितको नाम:कुवेर बस्नेत (सुरेश)
  • जन्म मिति:
  • साल:2040
  • महिना:11
  • गते:12
  • उमेर:19
  • स्थायी ठेगाना:
  • जिल्ला:भोजपुर
  • गाविस:किमालुङ
  • वार्ड नं.:5
  • टोल:सजिले
  • अस्थायी ठेगाना:
  • जिल्ला:भोजपुर
  • गाविस:किमालुङ
  • वार्ड नं.:8
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:बस्नेत
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:माओवादी कर्यकर्ता
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी, जनमिलिसिया कार्यकर्ता
  • बाबुको नामडम्वरबहादुर बस्नेत
  • आमाको नाम:देवीकुमारी बस्नेत
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:नखुलेको
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सकारबाट
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • किमालुङ गाविस-८
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • नभएको
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-08-08
  • समय:10:35:00 AM
  • घटनास्थल
  • जिल्ला:भोजपुर
  • गाविस:गुप्तेश्वर
  • वार्ड नं.:4
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:नभएको
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:नखुलेको
  • सदगत गरिएको स्थान
  • घट्नास्थलमै सदगद गरिएको।
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):किमालुङ गाविस-८ निवासी माओवादी कार्यकर्ता कुवेर बस्नेतको भोजपुर सदरमुकमबाट २०५९ मंसिर ८ गते गस्तीमा गएको शाही नेपाली सेना र प्रहरीको टोलीले गुप्तेश्वर गाविस ४ दावाँमा नियन्त्रणमा लिएर गोली हानेर हत्या गरे। बस्नेत निशस्त्र अवस्थामा रहेपनि उनलाई सुरक्षाकर्मीले नियन्त्रणमा लिएर उनीसँगै रहेका अन्य दुई जना माओवादी कार्यकर्ताको पनि भाग्न लगाएर पछाडिबाट गोली हानेर हत्या गरेको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री