2002-11-19 - incident - Kathmandu district २०५९-०८-०३ - घटना - काठमाडौं जिल्ला
Archive ref no: NCA-08228 अभिलेखालय सि. नं.: NCA-08228
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (अन्य)
- कम्प्युटर अ. नं.7114
- अ. नं.16
- घटना भएको जिल्ला:काठमाडौं
- गाविस:काठमाण्डौ महानपा
- वार्ड नं.:13
- टोलको नाम:कालीमाटी
- पीडित विवरण
- पीडितको नाम:राजाराम मल्ल ठकुरी
- जन्म मिति:
- साल:2031
- महिना:00
- गते:00
- उमेर:28
- स्थायी ठेगाना:
- जिल्ला:काठमाडौं
- गाविस:साँखु सुनटोल
- वार्ड नं.:8
- टोल:ठाकुरीटोल
- अस्थायी ठेगाना:
- जिल्ला:काठमाडौं
- गाविस:साँखु सुनटोल
- वार्ड नं.:8
- टोल:ठकुरीटोल
- लिङ्ग:पुरुष
- थर:ठकुरी
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:प्रहरी
- कार्यालयको नामकालीमाटी प्रहरी वृत
- पद:प्रहरी जवान
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामरणबहादुर मल्ल ठकुरी
- आमाको नाम:साइली मैया ठकुरी
- शैक्षिक स्तर:मावि
- आर्थिक स्तरमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:सीता मल्ल ठकुरी
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
- कति रकम बराबर (रु.)750000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2059-08-03
- समय:04:00:00 PM
- घटनास्थल
- जिल्ला:काठमाडौं
- गाविस:काठमाण्डौ महानपा
- वार्ड नं.:13
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:शिक्षण अस्पताल काडमाण्डौं
- मिति:2059-08-03
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):साखुँ सुनटोल गाविस-८ ठकुरीटोल निवासी २८ वर्षीय राजाराम मल्ल ठकुरीलाई २०५९ मंसिर ३ गते कालीमाटीमा ड्यूटीमा रहेको बेला नेकपा माओवादीले गोली हानी हत्या गरेका थिए। पीडित ठकुरी कालिमाटी प्रहरी कार्यालयमा नायकको रुपमा कार्यरत थिए।