2002-11-19 - incident - Baglung district २०५९-०८-०३ - घटना - बाग्लुङ्ग जिल्ला
Archive ref no: NCA-08224 अभिलेखालय सि. नं.: NCA-08224
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.2951
- अ. नं.95
- घटना भएको जिल्ला:बाग्लुङ
- गाविस:हरिचौर
- वार्ड नं.:9
- टोलको नाम:मजुवाफाँट
- पीडित विवरण
- पीडितको नाम:विष्णु थापा क्षेत्री
- जन्म मिति:
- साल:2036
- महिना:06
- गते:22
- उमेर:23
- स्थायी ठेगाना:
- जिल्ला:बाग्लुङ
- गाविस:मल्म
- वार्ड नं.:8
- टोल:
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:थापा
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:राजनीति
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी, अनेरास्ववियू क्रान्तिकारी, इकाई सदस्य
- बाबुको नामतिलबहादुर थापा
- आमाको नाम:छलीकुमारी थापा
- शैक्षिक स्तर:निमावि
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या4
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कायालयबाट
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2059-08-03
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:बाग्लुङ
- गाविस:हटिया
- वार्ड नं.:9
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:नखुलेको
- मिति:0000-00-00
- चिकित्सकको नाम:नखुलेको
- सदगत गरिएको स्थान
- नखुलेको
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):मल्म गाविस-८ निवासी २३ वर्षीय विष्णु थापा क्षेत्रीलाई नेकपा माओवादीको क्रियाकलापमा संलग्न रहेको भन्दै सुरक्षाफौजले ०५९ कात्तिक २८ गते नियन्त्रणमा लिई १ हप्ता सम्म सुराकीको रुपमा प्रयोग गरेर ०५९ मंसिर ३ गते हटिया गाविस-९ मा गोली हानेर हत्या गरे।